म आँखा कम देख्छु। माइनस पाँचको चस्मा नलगाईकन केही पनि देख्दिनँ। मेरो चस्मासम्बन्धी धेरै तीतामीठा कथा छन्। सुरुमा चस्मा लगाएको दिन म त्रिपुरेश्वरबाट वीर हस्पिटलको नर्सिङ होस्टलसम्म बाटोभरिका सबै होर्डिङ बोर्ड पढ्दै रमाउँदै रमाउँदै हिँडेकी थिएँ। मेरा जीवनका रमाइला दिनमध्ये बिर्सिन नसकिने दिन त्यो पनि हो। कहिलेकहीँ मेरो चस्मा हराउँछ, चस्मा हराएपछि खत्तम। आफैँले त्यो […]