षड्यन्त्र सकिएको छैन, आँखा र कान खुल्लै राखौँ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनलाई तोड्ने षड्यन्त्र भइरहेको बताउँदै अझै पनि आँखा र कान खुल्लै राख्नुपर्ने बताएका छन् । सोमवार नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले दसैँ, तिहार छठ तथा नेपाल संवत् ११४२ को अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले वर्तमान सत्तारुढ गठबन्धन तोड्नका लागि अनेकौँ षडयन्त्रहरू भइरहेको बताएका हुन् । वर्तमान गठबन्धनलाई भत्काएर प्रतिक्रियावादी गठबन्धन बनाउने कसरत भइरहेको र यसका लागि गठबन्

सम्बन्धित सामग्री

प्रचण्ड सरकारको आँखा प्रहरीमा

हामी समायोजनमा गयौं भने कानुनी शासनभन्दा पनि व्यक्तिगत स्वेच्छाचारिता र पूर्वाग्रही प्रहरी संगठनद्वारा कानुन कार्यान्वयन हुने निश्चित छ।

पत्नीवियाेगमा प्रचण्ड रुँदा भावुक बनेको बालुवाटार

प्रचण्डले सम्बोधन गरिरहँदा समारोहस्थल भावुक भएको थियो । प्रचण्डको आँखा रसाएका थिए, यद्यपि उनले आँसु लुकाउने प्रयास भने गरिरहे ।

सीता मेरी तेस्रो आँखा हुन् : प्रचण्ड

समाजमा श्रीमान् श्रीमती भन्ने भाव बोकेका दुई जना मान्छेको जोडीबाट नै दुनियाँ चलेको हुन्छ । आज म जहाँ, जुन ठाउँमा छु, यहाँसम्म आउन श्रीमती सीता दाहालको ठूलो भूमिका छ । हामी एउटै गाउँठाउँका मान्छे हौं । कास्कीको स्याङ्जा पनि एउटै भेग हो । हाम्रा आमाबुबा एकै साल चितवन झर्नुभएको रहेछ । तर, सल्लाह गरेर भने […] The post सीता मेरी तेस्रो आँखा हुन् : प्रचण्ड appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

माओवादी नेताको सम्पत्तिमा प्रतिनिधिको आँखा !

काठमाडौं । विचार केन्द्रीत बहस गर्ने भनेको नेकपा माओवादी केन्द्रको महाधिवेशन काठमाडौंमा जारी छ । महाधिवेशनको पाँचौ दिन पुग्दा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी छ । २५ समूह बनाएर गरिएको समूहगत छलफल सकिएसँगै हिजोबाट टोली नेताहरुले आफ्नो आफ्नो समूहबाट आएका सुझाव दिएका छन् । र उनीहरुको सुझावको जवाफ […] The post माओवादी नेताको सम्पत्तिमा प्रतिनिधिको आँखा ! appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

प्रचण्ड–माधवमा ओली प्रवृत्ति : नेता–कार्यकर्ताको आँखा बिझायो

सर्वोच्च अदालतले गत ११ गते प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय बदरको फैसला सुनाएपछि दुई अध्यक्षले एक–अर्कालाई लड्डु खुवाएर उत्सव मनाए । त्यो उत्सवमा खुसियालीभन्दा धेरै उत्ताउलोपन देखियो, जुन दृश्यले नेकपाभित्रैका धेरै नेता–कार्यकर्ताको आँखा बिझायो । पार्टी नेतृत्वका बारम्बारका यस्ता हर्कत...

भुइँको टिप्दा न बादल, न वामदेव

‘भुइँको टिप्न खोज्दा खल्तीको झर्ने’ यो उखान नेपाली राजनीतिमा बढी नै चरितार्थ हुन थालेको छ । नेताहरूले आफ्नो शक्तिमा विश्वास नगर्ने तर अर्काकोतर्फ आँखा लगाउँदा साथमा भएको पनि गुमाएका धेरै उदाहरण छन् । तत्कालीन एमाओवादीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नारायणकाजीलाई टिप्दा मोहन वैद्य ‘किरण’ गुमाएको चर्चा त्यतिबेला खुबै चल्यो । प्रधानमन्त्री केपी ओलीले विभिन्न बहानामा विद्या भण्डारीलाई टिपेर मुलुकको सर्वोच्च स्थानमा पु-याउँदा वरिष्ठ नेता झलनाथ खनाललगायतलाई गुमाएको प