एमसीसीका कारण राष्ट्रिय राजनीति जटिल मोडमा : पाण्डे

७ फागुन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले अमेरिकी सहयोग परियोजना एमसीसीका कारण राष्ट्रिय राजनीति जटिल मोडमा पुगेको बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा शनिबार बिहान सम्बोधन गर्दै पाण्डेले सो कुरा बताएका हुन् । ‘अनुदानले विवाद र अप्ठेरोमा नेपाली राजनीतिलाई पुर्‍याएको छ,’ उनले भनेका छन् । यसअघि नेपालका राजनीतिक […]

सम्बन्धित सामग्री

एमसीसीका कारण गठबन्धन अझ मजबुत बन्याेः प्रचण्ड

प्रचण्डले एमसीसी पारित गरेर गठबन्धन दलहरुले देशलाई गम्भीर दुर्घटनाबाट जोगाएको पनि बताए। ‘एउटा परियोजनाको कारणले देशको राष्ट्रिय राजनीति र नेपाली समाजनै विभाजित हुने अवस्था थियो,’ उनले भने, ‘व्याख्यात्मक घोषणा गरेर एमसीसीको बैधानिक समाधान गर्‍यौं।’...