एमसीसीका कारण गठबन्धन भत्किन्छ, नयाँ सरकार बन्छ : पाण्डे

धनगढी । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले एमसीसीका कारण सत्ता गठबन्धन भत्किने र नयाँ समीकरणमा सरकार बन्ने दाबी गरेका छन् । प्रेस चौतारी नेपालले आइतबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष पाण्डेले देशलाई निकास दिन वर्तमान गठबन्धन तोडिनु आवश्यक रहेको भन्दे एमसीसीका कारण नै गठबन्धन भत्किने जिकिर गरे । ‘अहिलेको गठबन्धन सरकारले देशलाई अनिर्णयको […] The post एमसीसीका कारण गठबन्धन भत्किन्छ, नयाँ सरकार बन्छ : पाण्डे appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

एमसीसी पारित नहुने संकेत गर्दै प्रचण्डले भनेः जबरजस्ती गरे अप्ठ्यारो स्थिति बन्छ

काठमाडौं, ८ पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी पारित नहुने संकेत गर्दै यही कारणले सत्ता गठबन्धन टुट्न नदिने बताएका छन् । उनले एमसीसीबारे गम्भीर प्रश्नहरु उठेकाले जर्बजस्ती गरे अप्ठ्यारो स्थिति बन्ने बताए । ‘एमसीसीका कारण गठबन्धन टुट्न दिइदैन, टुट्दैन र टुट्न पनि हुँदैन,’ न्युज एजेन्सी नेपालका लागि सबिन धमलासँगको भिडियो अन्तवार्तामा […]