एमसीसीका कारण गठबन्धन अहिले टुट्ने कि भरे टुट्ने भन्ने अवस्थामा पुग्याे : सीपी गजुरेल

काठमाण्डाै – नेकपा (क्रान्तिकारी माओवादी) का नेता सीपी गजुरेलले एमसीसीका कारण सत्तारुढ गठबन्धन टुट्ने अवस्थामा पुगेको बताउनुभएको छ । नेता गजुरेलले मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) का कारण सत्तारुढ गठबन्धन अहिले टुट्ने कि भरे टुट्ने भन्ने अवस्थामा पुगेको बताउनुभएको हो ।  पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियू (क्रान्तिकारी) ले आज बुधवार काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका राज्यका मुख्य तीन अङ्ग असफल भइसकेको दाबीसमेत गर्नुभयो ।  उहाँले भन्न...

सम्बन्धित सामग्री

प्रचण्ड र व्यवस्था दुवैको विकल्प खोजेका छौं : सीपी गजुरेल

काठमाडौं, ११ असोज । नेकपा (क्रान्तिकारी माओवादी) का शीर्ष नेता सीपी गजुरेलले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था असफल भइसकेकाले जनताले यसको विकल्प खोजेको बताएका छन् ।‘संविधान बनेको पनि आठ–आठ वर्ष भैसक्यो । अहिलेको व्यवस्थाले निकास दिँदैन भनेर हामीले भनेको कुरा प्रमाणित भयो । न राष्ट्रिय स्वाधीनता, न विकास, न त समृद्धि । व्यवस्था नै असफल भयो । […]

प्रचण्ड खलनायकमा रुपान्तरण भए : सीपी गजुरेल

२५ असोज,बुटवल । नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका कार्यवाहक महासचिव सीपी गजुरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नायकबाट खलनायकमा रुपान्तरण भएको आरोप लगाएका छन् । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले मंगलबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा नेता गजुरेलले माओवादीले गरेको सशस्त्र युद्धसम्म नायक रहेका प्रचण्ड संसदीय राजनीतिमा आएसंगै नायकबाट खलनायकमा रुपान्तरण हुंदै गएको आरोप लगाएका हुन् […]

चुनावमुखी बजेटः सीपी गजुरेल

काठमाडौँ – देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सिपी गजुरेलले प्रधानमन्त्री शेरबहादुर देउवा आगामी कात्तिक मसान्तभित्र संघ र प्रदेशको पनि चुनाव सम्पन्न गरिसक्ने पक्षमा रहेको बताएका छन्। अध्यक्ष गजुरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल संघ र प्रदेशको चुनावमा एमाले अध्यक्ष केपी ओलीसँग सहकार्य गरेर जाने हो कि भन्ने डरले पनि प्रधानमन्त्री देउवा सो निर्वाचन छिटो सम्पन्न […]

एमसीसी संसदमा लैजान दिनुहुन्नः सीपी गजुरेल

काठमाडौँ– देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले एमसीसी संसदमा पुगेपछि पारित हुने सम्भावना रहेकाले संसदमै लैजान दिन नहुने बताएका छन्। आइतबार माइतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनमा अध्यक्ष गजुरेलले एमसीसी संसदमै लैजान दिनु नहुने बताएका हुन्। उनले अमेरिकाले एमसीसी सम्झौतामार्फत् दिने भनिएको रकम भन्दा बढी रकम एनसेलको कर उठाउँदा जम्मा हुने भन्दै रकमभन्दा पनि परिणाम […]

माओवादी केन्द्रले क्रान्तिकारी दिशामा सच्चिएर देखाओस्ः सीपी गजुरेल

काठमाडौं, १२ पुस । नेकपा (माओवादी क्रान्तिकारी) का वरिष्ठ नेता सीपी गजुरेलले आफ्ना सर्त माने माओवादी केन्द्रसँग एकताको ढोका खुल्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गजुरेलले भने, “हामी अहिले विप्लवजीहरुसँग एमसीसी लगायतका मुद्दामा कार्यगत एकता गरिरहेका छौं । माओवादी केन्द्रसँग अहिलेसम्म डेडलक […]

घरमै बेहोस भएर लडेपछि सीपी गजुरेल अस्पताल भर्ना

काठमाडौं । नेकपा माओवादी क्रान्तिकारीका नेता सीपी गजुरेल बेहोस भएपछि अस्पताल भर्ना भएका छन् । सोमबार बिहान अचानक बेहोस भएपछि उनलाई सिभिल अस्पताल भर्ना गरिएको हो । अहिले उनको होस खुलेको पार्टीका नेता ईश्वर तिमल्सिनाले जानकारी दिएका छन् । उनका अनुसार गजुरेल आफ्नै घरमा बेहाेस भएर लडेपछि अस्पताल ल्याइएकाे र अहिले उनकाे स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।  The post घरमै बेहोस भएर लडेपछि सीपी गजुरेल अस्पताल भर्ना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

संसदीय व्यवस्था परिवर्तन नभएसम्म मुलुकको समस्या समाधान हुँदैनः गजुरेल

जनकपुरधाम – संसदीय व्यवस्था परिवर्तन नभएसम्म मुलुकको समस्या समाधान नहुने नेकपा क्रान्तिकारी माओवादीनिकट देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल गौरवले बताएका छन्। संघीय जनगणतन्त्रका लागि भएको आन्दोलनबाट पुरानै खालको संसदीय व्यवस्था आएको हुनाले अहिले मुलुक गम्भीर मोडमा पुगेको उनले बताए। जनकपुरधामस्थित विमानस्थलमा बुधबार पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन्। संसदीय व्यवस्थामै आधारित संघीय लोकतान्त्रिक […]

क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल पक्राउ

काठमाडौँ । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल पक्राउ परेका छन् । सीमा अतिक्रमणको विरोधमा काठमाडौंको माइतीघरमा...