एक महिनादेखि भन्सार विभागमा थन्कियो ९९७० बोरा मल

किसानले आवश्यक्ताअनुसार मल नपाइरहँदा भन्सार कार्यालयको गोदाममा १ महिनादेखि ९ हजार ९७० बोरा मल थन्किएको छ । कृषि सामाग्री कम्पनी लिमिटेडले ल्याएको मल विगत १ महिनादेखि जाँचपास नै नभई थन्किएको हो ।भन्सार विभागका अनुसार विगत १ महिना अघि भन्सार कार्यालयमा आइपुगेको मल जाँचपास नै भएको छैन । तर, यही समय असारे खेतीका लागि किसान रासायनिक मलको अभाव खेपिरहेका छन् ।मल आयातकर्ता केन्द्र मल जाँचपासका लागि नआएपछि विभागले पत्र लेख्दै जाँचपास गर्न भनेको छ । मलको अत्याधिक माग रहेको र भन्सार कार्यालयमा स्थान अभावका

सम्बन्धित सामग्री

पाँच महिनादेखि रोकियो सिमेन्ट उद्योगको खानी नवीकरण फाइल

सिमेन्ट उद्योगहरुले साउनमै खानी नवीकरणका लागि विभागमा निवेदन दिए पनि अहिलेसम्म पनि कसैको पनि नवीकरण भएको छैन ।

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय कार्यालय दुई महिनादेखि बन्द

दोधारा चाँदनी (कञ्चनपुर), ८ असोज । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय कार्यालय दुई महिनादेखि बन्द रहेको छ । विद्यार्थी सङ्गठनले विभिन्न माग राख्दै केन्द्रीय कार्यालयमा गरेको तालाबन्दी दुई महिना बितिसक्दासमेत खुल्न सकेको छैन । दुई महिनादेखिको तालाबन्दीले विश्वविद्यालयको प्रशासनिक काम प्रभावित बनेको छ । विश्वविद्यालयको कार्यकारी परिषद्बाट विभिन्न आङ्गिक क्याम्पस र केन्द्रीय विभागमा रिक्त रहेका क्याम्पस प्रमुख […]

सरकारले ६ दिनका लागि थापालाई बनायो गुप्तचरको एआईजी

३१ असार, काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागमा तीन महिनादेखि रिक्त अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा कुलदेव थापा बढुवा भएका छन् । शुक्रबार बसेकोे मन्त्रिपरिषद् बैठकले थापालाई मुलुकको गुप्तचरी निकाय राअविको दोस्रो वरियताको पद अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा बढुवा गरेको हो । थापा हाल गुप्तचरका लागि गण्डकी प्रदेश प्रमुखका रुपमा कार्यरत थिए । एआईजी सरहको अतिरिक्त […]

‘प्रहरीसँगको साझेदारीपछि वैदेशिक रोजगार ठगी नियन्त्रण गर्न थप सहज भएको छ’

वैदेशिक रोजगार विभागमा गएको एक महिनादेखि ठगी नियन्त्रण र विभागको शान्ति सुरक्षा लगायतका कुरालाई ध्यान दिएर प्रहरी खटिरहनुभएको छ । वास्तवमा प्रहरी शाखाकै रूपमा त अझै स्थापित हुन सकेको छैन । तर बिस्तारै यसलाई श्रम प्रहरीको रूपमा विकास गर्ने भन्ने श्रम मन्त्रालयको नीति रहेको छ । विभागमा सादा पोसाकमा प्रहरी खटिएपछि परिणाम पन...

‘प्रहरीसँगको साझेदारीपछि वैदेशिक रोजगार ठगी नियन्त्रण गर्न थप सहज भएको छ’

वैदेशिक रोजगार विभागमा गएको एक महिनादेखि ठगी नियन्त्रण र विभागको शान्ति सुरक्षा लगायतका कुरालाई ध्यान दिएर प्रहरी खटिरहनुभएको छ । वास्तवमा प्रहरी शाखाकै रूपमा त अझै स्थापित हुन सकेको छैन । तर बिस्तारै यसलाई श्रम प्रहरीको रूपमा विकास गर्ने भन्ने श्रम मन्त्रालयको नीति रहेको छ । विभागमा सादा पोसाकमा प्रहरी खटिएपछि परिणाम पनि सकारात्मक आएको छ । उद्धार तथा समन्वय शाखा, अनुसन्धान तथा मुद्दा शाखामा जुन उजुरी आउँछन्, ती उजुरीहरूको प्रारम्भिक अनुसन्धान गर्नुहुन्छ । कतिपय उजुरी झुटा पनि हुन्छन् । कतिपय व्यक्ति उजुरी गर्नै नसक्ने अ...

वाणिज्य विभागमा नयाँ नेतृत्व

डेढ महिनादेखि नेतृत्वविहीन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले महानिर्देशक पाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठ विभागको महानिर्देशक नियुक्त हुुनुुभएको छ । उक्त मन्त्रालयमा आपूर्ति महाशाखा प्रमुखका रूपमा लामो अनुुभव बटुुल्नुभएका श्रेष्ठलाई सचिवस्तरीय निर्णयबाट आइतबारदेखि विभागको महानिर्देशकको जिम्मेवारी दिइएको हो । तत्कालीन महानिर्देशक प्रकाश पौडेल सरुवा भएपछि विभाग डेढ महिनादेखि नेतृत्वविहीन हुँदा विभागका अनुुगमनलगायतका महŒवपूर्ण काम प्रभावित भएका थिए । उपभोक्ताका लागि अर्धन्यायिक निकायका रूपमा रहेको विभागमा मुख्य चाडपर्वको समयमा नेतृत्वविहीन बनाइएको भन्दै उपभोक्ता अधिकारकर्मी सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए ।

उपभोक्तालाई ठगिनबाट बचाउनुपर्ने निकाय नै नेतृत्वविहीन

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग उपभोक्तालाई ठगिनबाट जोगाउने र कालोबजारी रोक्ने महत्वपूर्ण भूमिकामा रहेको निकाय हो । विभागले दैनिक रूपमा गर्ने बजार अनुगमनले उपभोक्तालाई ठगिनबाट र बजारलाई कालोबजारीबाट जोगाउन उल्लेख्य भूमिका खेल्छ ।तर, विभागमा एक महिनादेखि विभागीय प्रमुख (महानिर्देशक) पद खाली छ । निवर्तमान महानिर्देशक प्रकाश पौडेल कात्तिक १ गतेदेखि नै राजस्व अनुसन्धान विभागको प्रमुख पदमा हाजिर भइसकेका छन् । अहिले वरिष्ठ कर्मचारीको हैसियतमा विभागको काम चलाउने जिम्मा डम्मरुप्रसाद निर

प्रहरीका चार एआईजीको जिम्मेवारी हेरफेर

सरकारले नेपाल प्रहरीका चार जना अतिरिक्त महानिरीक्षक (एआईजी) हरूको सरुवा गरेको छ । स्रोतका अनुसार विगत एक महिनादेखि बढुवा भएर पनि जिम्मेवारीविहीन बनेका एआईजी सहकुलबहादुर थापालाई कार्य विभागको प्रमुख बनाइएको छ । यसैगरी, अपराध अनुसन्धान विभागमा रहेका विश्वराज पोखरेललाई मानव स्रोत तथा प्रशासन विभागको नेतृत्व दिइएको छ । प्रहरी संगठनमा मानव स्रोत विभागलाई महत्वपूर्ण विभागका रूपमा लिइन्छ । यसअघि पोखरेलले नेतृत्व गरेको अपराध अनुसन्धान विभागमा भने एआईजी प्रद्युम्न कार्कीलाई लगिएको छ । उनी रहेको प्रहरी प्रशिक्षण प्रतिष्ठानम...

प्रहरीका चार एआईजीको जिम्मेवारी हेरफेर

काठमाडौं । सरकारले नेपाल प्रहरीका चार जना अतिरिक्त महानिरीक्षक (एआईजी) हरूको सरुवा गरेको छ । स्रोतका अनुसार विगत एक महिनादेखि बढुवा भएर पनि जिम्मेवारीविहीन बनेका एआईजी सहकुलबहादुर थापालाई कार्य विभागको प्रमुख बनाइएको छ । मानव स्रोतमा विश्वराज, मेट्रोमा पाल नै यसैगरी, अपराध अनुसन्धान विभागमा रहेका विश्वराज पोखरेललाई मानव स्रोत तथा प्रशासन विभागको नेतृत्व दिइएको छ […] The post प्रहरीका चार एआईजीको जिम्मेवारी हेरफेर appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.