काठमाडौं : आधुनिक समाजको उच्च वर्ग बस्ने शिक्षित नागरिकहरूको शहर हो काठमाडौं।भनिन्छ शिक्षित समाज र शिक्षित व्यक्तिले नैतिकताको विकास गर्छ। काठमाडौं शहरमा बस्ने अधिकांश मानिस शिक्षित छन्। तर आफ्नो शिक्षालाई व्यवहारिकबनाउने कसरी? कहिले? यो प्रश्न सधैँ नै हुँदै आइरहेको छ। हामी नैतिकताको पाठ सिकाउँछौँ, भाषण गर्छौं, कानूनका कुरा गर्छौं तर पालना गर्न त्यत्तिकै पछि छौँ। शिक्षित मानिस बसोवास गर्ने क्षेत्रमा नै सबैभन्दा बढी फोहोर र अव्यवस्थित देखिन्छ। यो हेर्न र प्रमाणित गर्न अन्त