मेरो जित पनि ऐतिहासिक हुनेछ : सोविता गौतम

काठमाडौं –२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले आफ्नो जित ऐतिहासिक हुने बताएकी छन् ।  निर्वाचित भइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सोविताले आफ्नो जित ऐतिहासिक हुने बताइन् ।काठमाडौं–२  का मतदाताहरू चेतनशील भएको भएको भन्दै यो क्षेत्रले राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म पाइसकेकाले अब फेरि केही पाउने उनको भनाइ छ ।उनले भनिन्, ‘यो यस्तो ऐतिहासिक क्षेत्र हो । जहाँबाट निर्वाचित भइसकेपछि राष्ट्रपति पनि हुनुभएको छ । प्रधानमन्त्री पनि हुनुभएको छ । यो

सम्बन्धित सामग्री

जनताले दुःखमात्रै पाइराख्ने हो भने हामीलाई सङ्घीयता चाहिँदैन: सोविता गौतम

काठमाडौं,१३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले साँखु–फड्केश्वर सडक खण्ड अन्तर्गत काठमाडौँ क्षेत्र नम्बर २ शंखरापुर नगरपालिका वडा नम्बर १ नाङलेमा भासिएको सडक ६ महिनाभन्दा बढी हुँदा पनि सरकारले नहेरेको भन्दै आक्रोश व्यक्त गरेकी छिन् । आइतबार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद गौतमले पटक पटक आफूले कूरा उठाउँदा पनि सडक नबनेको […]

खानेपानीको समस्या बढ्यो : सोविता गौतम

८ मंसिर, काठमाडौं । सांसद सोविता गौतमले खानेपानीको समस्या थप बढेको भन्दै खानेपानी मन्त्री महिन्द्रा राय यादवको ध्यानाकर्षण गराएकी छन् । नागरिकहरूको समस्या र सुझाव सङ्कलन गर्ने क्रममा काठमाडौं–२ विभिन्न ठाउँमा पुग्दा खानेपानीको समस्या झन् झन् बढ्दै गइरहेको आफूले पाएको उनले ध्यानाकर्षण पत्रमा उल्लेख गरेकी छन् । मेलम्ची परियोजना अन्तर्गतको पानी महीनौ देखि नआएको प्रतिक्रिया […]

मेरो पनि दाबी थियो, इन्दिरा रानामगरमा सर्वसम्मति जुट्योः सोविता गौतम

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले सत्ता गठबन्धनको तर्फबाटउपसभामुखमा पार्टीकी सांसद इन्दिरा रानामगरलाई उठाउने निर्णय गरेको छ।उपसभामुखको उम्मेदवारका रुपमा पार्टीकी सांसद सोविता गौतम प्रश्तावक रहने भएकी छन्। सांसद गौतमले मगर राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनिएको र कानूनको बारेमा पनि ३३ वर्षे अनुभवका कारण उपसभामुखमा पठाउने सर्वसम्मत निर्णय गरेको बताइन्।

सोविता गौतम उपसभामुख हुने पक्का

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम उपसभामुख हुने पक्का जस्तै भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाटपछि भेट भएपछि उनको उम्मेदवारी फिक्स भएको हो। छलफलमा ओलीले गौतमलाई ...

रास्वपाबाट को बन्ला उपसभामुख ?

एमालेले पुरुषलाई सभामुख बनाएमा रास्वपाबाट डा. चन्दा कार्की, सोविता गौतम, सुमना श्रेष्ठ र इन्दिरा राना मगरमध्ये एक जना उपसभामुख बन्ने छन् ।

राष्ट्रहीतको मुद्दा पहिलो प्राथमिकता : सोविता गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले राष्ट्रहीतको मुद्दालाई पहिलो प्राथमिकता दिएर काम गर्ने बताउनुभएको छ । बिहीबार शपथग्रहण पछि संघीय संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग बोल्दै सांसद गौतमले यस्तो प्रतिक्रिया दिनुभएको हो । उहाँले एउटा सांसद मात्रै नभएर राष्ट्रिय स्वतन्त्र पार्टी नै राष्ट्रहीतको मुद्दामा एक भएर राष्ट्रलाई अगाडि बढाउने विषयमा निरन्तर सक्रिय रहने बताउनुभयो […]

काठमाडौँ २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी

प्रतिनिधिसभा सदस्यतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो जीत हासिल गरेको छ ।  बुधबार बिहान सम्पन्न काठमाडौँ क्षेत्र नं २ को मतगणनाअनुसार प्रतिनिधिसभा सदस्यतर्फ रास्वपाका उम्मेदवार सोविता गौतम विजयी भएकी हुन्...

राष्ट्रिय स्वतन्त्र पार्टीले खाता खोल्यो, काठमाडौँ २ मा सोविता गौतम विजयी

प्रतिनिधिसभा सदस्यतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो जीत हासिल गरेको छ । बुधबार बिहान सम्पन्न काठमाडौँ क्षेत्र नं २ को मतगणनाअनुसार प्रतिनिधिसभा सदस्यतर्फ रास्वपाका उम्मेदवार सोविता गौतम विजयी हुनुभएको हो । सो क्षेत्रका निर्वाचन अधिकृत विमला रेग्मीका अनुसार गौतमले १५ हजार दुई सय २९ मत पाउनु भएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) […]

यस्ता छन् २७ वर्षमै सांसद बनेकी सोविताका चार मुख्य अनुभव

काठमाडौं २ बाट प्रतिनिधिसभामा निर्वाचित सोविता गौतम सम्भवत यो संसदमा कान्छी सदस्य बन्नेछिन् ।

काठमाडौं-२ मा रास्वपाकी सोविता गौतम निर्वाचित

७ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सोविता गौतम निर्वाचित भएकी छन् । बुधबार विहान सकिएको मत गणनामा गौतम १५ हजार २२९ मतका साथ निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मणिराम फुयालले ११ हजार ५५५ मत पाएका छन् भने राप्रपाकी कुन्तीकुमारी पोखरेलले ११ हजार १४ मत पाइन् […]