चुनावमा विप्लव : रोल्पामा देखिएन प्रभाव

२ जेठ, रोल्पा । पार्टी फुटको चुनौती मोलेर स्थानीय तह निर्वाचनमा होमिएको नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवारले रोल्पामा कुनै पनि वडा जित्न सकेका छैनन् । विप्लवको गृहजिल्ला रोल्पामा उसले कतै एकल र कतै कांग्रेस-एमालेसँग तालमेल गरेको थियो । १० स्थानीय तह र ७२ वडा रहेको रोल्पामा हालसम्म दुई स्थानीय तह र […]

सम्बन्धित सामग्री

माओवादी विरासत–रोल्पामा जोगियो! रुकुममा भत्कियो!

रोल्पा जिल्लाका १० स्थानीय तहको निर्वाचन मतगणना सकिएको छ। माओवादी विरासत र उसको दम्भ भत्काउन भन्दै एक भएका कांग्रेस, एमाले र विप्लव लगायतका शक्ति असफल भएको माओवादीको जिकिर छ।...

विप्लव नेतृत्वको नेकपा चुनावमा आएपछि ‘सुरक्षा थ्रेट’ कम

रोल्पामा निर्वाचनका लागि ‘थ्रेट’ मानिएको विप्लव नेतृत्वको नेकपा स्वतन्त्रको नाममा निर्वाचनमा होमिएपछि निर्वाचन शान्तिपूर्ण हुने अपेक्षा गरिएको छ । यसअघि जस्तो सुरक्षा संवेदनशीलता खासै नरहेको भन्दै प्रमुख जिल्ला अधिकारी नवराज...

रोल्पामा थरीथरीका गठबन्धन, काँग्रेस र एमालेबीच पनि तालमेल

माओवादीको आधार क्षेत्र मानिएको रोल्पामा स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रविरुद्ध नेपाली काँग्रेस, नेकपा एमाले र विप्लव नेतृत्वको नेकपाले स्थानीय तह निर्वाचनमा तालमेल गरेका छन् । सत्तारुढ पाँच दलीय गठबन्धनले ६ महानगर, ११ उपमहानगरसहित विभिन्न पालिकामा एमालेविरुद्ध तालमेल गरिरहँदा रोल्पामा भने चुनावी तालमेलको समीकरण पृथक देखिएको हो ।रोल्पामा एक नगरपालिका सहित १० स्थानीय तह छन् । रोल्पाका कुनै पालिकामा पाँच दलीय गठबन्धन कायम छैन । बरु यहाँ काँग्रेस र एमालेबीच तालमेल भएको अनौठो परिदृश्य देख

रोल्पामा कांग्रेस, एमाले र विप्लवको चुनावी तालमेल

रोल्पा, १८ बैशाख । रोल्पामा सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा एमाले र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चुनावी तालमेल गरेको छ। माओवादी केन्द्रबाहेक सुनछहारी गाउँपालिकामा कांग्रेस, एमाले र विप्लव समुहको गठबन्धन भएको हो । थवाङ, माडी र त्रिवेणी गाउँपालिकामा कांग्रेस र एमाले मिलेर माओवादी केन्द्रसँग प्रतिस्पर्धामा गर्ने भएका छन् ।

रोल्पामा माओवादीविरुद्ध कांग्रेस, एमाले र विप्लवको गठबन्धन

१८ वैशाख, रोल्पा । सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रले थुप्रै पालिकाहरुमा नेकपा एमालेविरुद्ध गठबन्धन गरेका छन् । तर रोल्पामा ठीक उल्टो भएको छ । माओवादी केन्द्रविरुद्ध कांग्रेस, एमाले मात्र होइन, नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहले समेत गठबन्धन गरेको छ । सुनछहरी गाउँपालिकामा कांग्रेस, एमाले र विप्लव समूहको गठबन्धन छ भने थवाङ, माडी र त्रिवेणी […]

रोल्पामा विप्लवलाई चुनाव लागेपछि माओवादीलाई सकस

७ वैशाख, रोल्पा । स्थानीय तह चुनावका लागि रोल्पामा सत्तारुढ दलहरु भागबन्डा मिलाउन र उम्मेदवार छान्न व्यस्त छन् । तर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा भने अरु दलभन्दा एक कदम अघि बढेर उम्मेदवार घोषणा गर्दै चुनाव प्रचारमा लागि सकेको छ । नेकपाका केन्द्रीय नेताहरु नै चुनावी तयारीका लागि रोल्पामा छन् र उनीहरुले प्रशिक्षण, घरदैलो कार्यक्रम […]

रोल्पामा विप्लवको पार्टीद्वारा उम्मेदवारी घोषणा

नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले रोल्पाको गंगादेव गाउँपालिका अध्यक्षमा उम्मेदवार घोषणा गरेको छ। विप्लव नेतृत्वको नेकपा केन्द्रीय सदस्य चूडामणि ओली‘आदर्श’लाई उम्मेदवार बनाउने निर्णय गरेको हो।पार्टीले आधिकारिक रुपमा स्वतन्त्र उम्मेदवारको रुपमा आफूलाई सिफारिस गरेको ओलीले बताए। ‘मलाई पार्टीले गंगादेव गाउँपलिका अध्यक्षमा सिफारिस गर्यो। अहिले कुनै दलसँग तालमेल गर्ने भन्ने छैन। स्वतन्त्र उम्मेदवारी दिन्छु’ रातोपाटीसँग कुरा गर्दै ओलीले भने,

रोल्पामा बन्दले जनजीवन प्रभावित

विप्लव नेतृत्वको नेकपा लगायत सात दलिय मोर्चाले आयोजना गरेको नेपाल बन्दका कारण रोल्पा जिल्लाका साना ठुला सबै बजारहरु सुनसान बनेका छन्।...

रोल्पामा विप्लव कार्यकर्ता पक्राउ

२७ कात्तिक, रोल्पा । रोल्पामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका थप एक जना कार्यकर्तालाई पक्राउ गरेको छ । यही कात्तिक २२ गते पक्राउ परेको नेताहरुको रिहाइको माग गर्दै सोमबार रोल्पा बन्दको आव्हान गरेका बेला प्रहरीले थप एक जना कार्यकर्तापक्राउ गरेको हो । प्रहरीले जिल्लाको लुङ्ग्री गाउँपालिका-१ बाट जिल्ला सदस्य टाइगर भनिने धनबहादुर …

रोल्पामा विप्लव माओवादीले जित्यो दुई वडाध्यक्ष

असार १८ । माओवादीगढ मानिने रोल्पामा अन्य दलले पनि स्थानीय तह निर्वाचनमा विजयी हासिल गरेका छन् । दश स्थानीय तह रहेको रोल्पामा हालसम्म परिणाम घोषणा...