पोखरा महानगरपालिकामा हालसम्म गणना भएका २४ वडाहरूमध्ये १८ वडामा काँग्रेस उम्मेदवार विजयी भएका छन् । यसअघि २०७४ को चुनावमा ११ वडा मात्रै जितेको कांग्रेसले यो चुनावमा १७ वडा जितिसकेको छ ।वडा नम्बर २, ३, ४, ७, ९, १०, १२, १३, १४, १६, २३, २४, २५, २६, २७, २८ र ३० मा कांग्रेसले जीत हात पारिसकेको छ । एमालेले १, ५, ६, ८, १५ र २९ नम्बर वडामा जितेको छ । अहिले काँग्रेसले जितेका ७, १३, १४, १६, २४, ४५, २६, २८ र ३० मा यसअघि एमालेले जितेको थियो । अहिले एमालेले जितेको वडा नम्बर ६ मा यसअघि काँग्रेसले जितेको थियो ।
३ जेठ, बारा । बाराको फेटा गाउँपालिकामा विवेकशील साझा पार्टीले वडाध्यक्ष जितेको छ । वडा नम्बर ६ को वडाध्यक्षमा अमीर हमजा ठकुराई ५९१ मत ल्याउँदै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका जाकिर हुसेन मियाले ४५७ मत पाएका छन् । फेटाको अध्यक्षमै विवेकशील साझाका रुस्तम अन्सारीले अग्रता लिएका छन् । उनले २ हजार […]
काठमाडौं : पूर्व डिआइजी रमेश खरेल नेतृत्वको नेपाल सुशासन पार्टीले पर्सामा एउटा वडामा जित निकालेको छ। पर्साको पोखरीया नगरपालिका–९ को वडा अध्यक्षमा सुशासन पार्टीका उम्मेदवार नौशाद आलम विजयी भएका छन्। आज विहान मतगणनाको अन्तिम नतीजा अनुसार आलम ८ सउ ७७ मतका साथ वडा अध्यक्षमा निर्वाचित भएका हुन्।उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामबाबु चौहानले भने ६७८ मत मत प्राप्त गरे। पोखरीया नगरपालिकामा सुशासन पार्टीले मेयर र उपमेयरमा पनि उम्मेदवारी दिएको थियो।जारी मतगणनामा मेयर पदमा
वीरगञ्ज- पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ६ मा स्वतन्त्र उम्मेदवारले जित हासिल गरेका छन्। वडा नम्बर ६ को वडाध्यक्षमा चुनाव चिन्ह लौरो लिएर स्वतन्त्र उम्मेदवारी दिएका नवल किशोर प्रसाद कलवार ४९८ मतका साथ वडाध्यक्षमा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामनरेश प्रसाद यादवले ४५३ मत प्राप्त गरे।
२ जेठ, काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिकाको वडा नम्बर ३ को अध्यक्षमा राप्रपाका सूर्यबहादुर तामाङ निर्वाचित भएका छन् । तामाङ ७१४ मत पाउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका कर्म बल तामाङले ६०६ मत पाए । नेपाली कांग्रेसका सत्यमान लामाले १४३ र नेकपा एमालेका राजेन्द्र तिवारीले ७७ मत पाएका छन् […]
सत्तासीन नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनमा एक हजारभन्दा बढी वडाध्यक्ष जितेको छ । काँग्रेसले एक हजारभन्दा बढी वडा अध्यक्षमा जितेको निर्वाचन आयोग जनाएको छ । आयोगले सार्वजनिक गरेको सोमबार दिउँसो १ बजेसम्मको परिणामअनुसार काँग्रेस १ हजार ३२ वडामा विजय भएको छ । काँग्रेसले १ सय ४ वडामा अग्रता लिइरहेको छ ।निर्वाचन आयोगका अनुसार प्रमुख प्रतिपक्षी नेकपा एमालेले अहिलेसम्म ७ सय ९९ वडाध्यक्षका उम्मेदवार विजय भएका छन् । एमालेका १०५ वडा अध्यक्ष उम्मेदवारले अग्रता लिइरहेका छन् । नेकपा (माओवादी केन्द
वीरगञ्ज – पर्साको पोखरिया नगरपालिकाको वडा नम्बर १ को वडाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् भने वडा नम्बर १० मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। वडा नम्बर १ को वडाध्यक्षमा एमालेका प्रमोद गिरी ४४७ मत ल्याई बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका राजुबाबु गिरीले २६७ मत ल्याए ।यस्तै वडा नम्बर १० मा […]
काठमाडौं, १ जेठ : स्थानीय तहको निर्वाचनमा राप्रपाले आफ्नो हैसियत पहिलेको तुलनामा सुधार गरेको छ । राप्रपाले विभिन्न स्थानीय तहका १८ वटा वडामा जित हासिल गरेको छ । राप्रपाले केही पालिकामा अग्रता, केही पालिकामा कडा प्रतिस्पर्धा गरिरहेको छ । यी हुन् विजयी वडाध्यक्ष १. चितवनको माडी नगरपालिका–८ को वडाध्यक्षमा राप्रपाका वीरेन्द्र भण्डारी प्यानलसहित विजयी। २. […]
रौतहटको चन्द्रपुर नगरपालिकामा नेपाली कांग्रेसले जितको सुरुवात गरेको छ। नेपाली काग्रेसले चन्द्रपुर १ का खाता खोल्दै विजयी सुरुवात गरेको हो। चन्द्रपुर नगरपालिका वडानं १ को मतगणना हुँदा नेपाली कांग्रेसका वडा...
कास्कीमा लगातार एउटै पार्टीले चुनाव जितेको छैन । २०४८ देखि अहिलेसम्म प्रदेश, प्रतिनिधिसभादेखि स्थानीय तहको चुनावसमेत हरेक पटक फरक नतिजा आएको छ । २०४९ मा काँग्रेसले चुनाव जितेको यहाँ २०५४ मा एमाले विजयी भयो । तर, अल्पमतमा । काँग्रेसका वडाध्यक्ष बहुमतमा थिए । २० वर्षपछि भएको बहुमतसहित एमालेले चुनाव जित्यो ।प्रतिनिधिसभाको चुनाव हेर्दा २०४८ मा काँग्रेस, २०५१ मा एमाले, २०५६ मा फेरि काँग्रेस, २०६४ मा माओवादी, २०७० मा काँग्रेस–एमाले र २०७४ मा एमाले–माओवादी बढी विजयी भएको रेकर्ड छ ।२०४८ सालम