विप्लव नेतृत्वको नेकपा चुनावमा आएपछि ‘सुरक्षा थ्रेट’ कम
रोल्पामा निर्वाचनका लागि ‘थ्रेट’ मानिएको विप्लव नेतृत्वको नेकपा स्वतन्त्रको नाममा निर्वाचनमा होमिएपछि निर्वाचन शान्तिपूर्ण हुने अपेक्षा गरिएको छ । यसअघि जस्तो सुरक्षा संवेदनशीलता खासै नरहेको भन्दै प्रमुख जिल्ला अधिकारी नवराज...
काठमाडौँ- निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा चुनौती बन्ने आशंका व्यक्त गरेको छ । हालै सम्पन्न नेकपाको महाधिवेशनले आमनिर्वाचन बहिष्कार गर्दै बिथोल्ने निर्णय गरेको थियो । बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले विप्लव नेतृत्वको नेकपा चुनौती बन्न सक्ने बताउँदै यस विषयमा सुरक्षा निकायसँग […]
काठमाडौं, ९ असार। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का चार नेताले पार्टी परित्याग गरेका छन् । शुक्रवार एक विज्ञप्ति जारी गर्दै पूर्व पोलिटब्युरो सदस्य ओम प्रकाश पुनसहित चार जना नेताले पार्टी परित्याग गरेकाे जानकारी दिएका हुन् । अहिलेको बदलिँदो विश्व राजनीति र राष्ट्रिय राजनिति मध्यनजर गरि अबको राजनीतिक धारा र बाटो बदल्ने निर्णयमा पुगेको […]
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक गत चैतमा कपिलवस्तुको शिवगढीमा सम्पन्न भयो । उक्त बैठकले मुख्य गरि तीनवटा विषयको निर्णय गर्दै बैठक सम्पन्न भएको घोषणा गर्यो । जसअनुसार पहिलो महाधिवेशन आगामी मंसिर वा पुषमा गर्नेगरी पछि निर्णय गर्ने, दोस्रो एमसीसीविरुद्ध आन्दोलन गर्ने र तेस्रो स्थानीय तह निर्वाचनमा भाग […]
काठमाडौं, १४ बैशाख । नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीबाट निष्कासित भएका सचिवालय सदस्यहरु हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोलाले नयाँ पार्टी घोषणाको तयारीमा जुटेका छन् । पार्र्टीको निर्णयविपरित गतिविधि गरेको भन्दै आज बसेको बैठकले दुई शीर्ष नेताहरुलाई निष्कासन गर्ने निर्णय गरेको थियो । बैठकपछि विप्लवले एक विज्ञप्ती जारी गर्दै बाध्य भएर उनीहरुलाई […]
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सचिवालय सदस्यद्वय हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लाई पदमुक्त गरेको छ । बुधबार बिहान कपिलवस्तुको शिवगढीमा बसेको विप्लव पक्षीय नेताहरूको सचिवालय बैठकले ओली र बास्तोलालाई निष्कासन गरेको हो । बैठकमा विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा र सन्तोष बुढामगर सहभागी थिए । नेताद्वय धर्मेन्द्र र सुदर्शन पदमुक्त पार्टीको […]
The post विप्लव नेतृत्वको नेकपा फुटकाे दिशामा appeared first on राजधानी राष्ट्रिय दैनिक.
नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी विभाजन भएको छ । पार्टी निर्णय विपरित गतिविधि गरेको भन्दै विप्लवले सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोलालाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेपछि पार्टी विभाजन भएको हो । यद्यपि, पार्टी विभाजनको औपचारिक घोषणा भने हुन बाँकी छ । कारबाहीमा परेकाहरुले छुट्टै पार्टी गठन गर्ने अन्तिम तयारी गरेका छन् । बुधबार बिहान कपिलवस्तुको शिवगढीमा बसेको विप्लव पक्षीय न
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले स्वतन्त्ररुपमा स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएपछि पार्टी फुट नजिक पुगेको छ। निर्वाचन बहिस्कारको पक्षमा रहेको नेकपाको अर्को समूहले स्वतन्त्र उम्मेदवारी दिएका नेता कार्यकर्ताहरुलाई...
८ असोज, काठमाडौं । मुलुकको आन्तरिक सुरक्षामा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी अझै चुनौतीका रुपमा रहेको नेपाली सेनाले विश्लेषण गरेको छ । जंगीअड्डामा भएको ‘कमाण्ड सेनापति समन्वयात्मक बैठक’मा विप्लव नेतृत्वको नेकपा अझै सुरक्षा चुनौतीका रुपमा रहेको जर्नेलहरुले निष्कर्ष निकालेका हुन् । नेपाली सेना ‘तीन जोड एक कमाण्ड’ संरचनामा गएपछि पहिलो पटक भएको बैठकमा मूलतः […]
काठमाडौं, १८ वैशाख । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी फुटेको छ । नेकपाका पूर्व पोलिटब्यूरो सदस्य कृष्णप्रसाद धमला गम्भीरले विद्रोह गरी नयाँ पार्टी गठन गरेका हुन् । मई दिवस पारेर एक विज्ञप्ति जारी गर्दै धमलाले नयाँ पार्टी गठन गरेको घोषणा गरेका छन् । पार्टीको नाम जन-समाजवादी मञ्च, नेपाल राखिएको छ । पार्टीमा ५१ […]
सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारसँग सम्बाद र वार्ताका लागि सकरात्मक रहेको धारणा सार्वजनिक गरेको छ । महासचिव विप्लवले शनिवार विज्ञप्ति जारी गर्दै आफूहरू सरकारसँग...