अफगानिस्तानका क्रिकेट कप्तान रासिद खानले दिए राजीनामा, अब नावीले कप्तानी गर्ने

२५ भदौ, काठमाडौं । आगामी अक्टोबर-नोभेम्बरमा हुने टी२० विश्वकपका लागि बिहीबार अफगानिस्तानको टोली घोषणा भयो । अफगानिस्तान क्रिकेट बोर्डले रासिद खानको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरेको थियो । तर कप्तानको रुपमा आफू पनि छनोट कमिटीमा हुनुपर्ने भन्दै उनले टिम छनोटमा असन्तुष्ट जनाउँदै कप्तानबाट राजीनामा दिए । त्यसपछि अफगानिस्तान क्रिकेट बोर्डले पूर्व कप्तान मोहम्मद नावीले […]