काठमाडौं, १८ वैशाख । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगत सिम्खडाले आफ्नो पार्टी सरकारमा भए पनि नभए पनि श्रमिकको मुद्दा र एजेन्डालाई जोडदार ढंगले उठाउँदै आएको दाबी गरेका छन् । ‘जति धेरै सामाजिक सुरक्षा, त्यति धेरै श्रम लचकता हुने हो । सामाजिक सुरक्षा ऐन र श्रम ऐन आए पनि कार्यान्वयन […]