अहिले नेपाली समाज विभिन्न राजनीतिक विचार एवं आस्थामा बाँडिएको अवस्थामा छ । राजनीतिक दलले अशिक्षा, गरिबी र पछौटे जीवन बाँच्न नेपाली समाजलाई जात, जाति, भाषा, वर्ग लिंग, क्षेत्रलगायतको सोचमा बाँड्ने र भाँड्ने काम गरिरहेको छ । समाजमा सदियौंदेखि गहिरोसँग गाँसिएको सामाजिक सद्भाव, जातीय एकता, मानवीय व्यवहार एवं परोपकारी भावनासमेत गिजोलिएको अवस्था छ । मदेशी र […]
The post विचार ठूलो कि देश ? appeared first on राजधानी राष्ट्रिय दैनिक.