पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो देश आफैँले बनाउनुपर्ने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ युवा सञ्जालले आयोजना गरेको ‘युवा महिला र राजनीति’ विषयक विचार गोष्ठीमा उहाँले कुनै पनि देश अर्काले नबनाइदिने र आफैँले बनाउनुपर्ने बताउनुभयो । “कुनै पनि देश अर्कैले बनाइदिएको छैन । आफैंले बनाएर बनेको छ”, उहाँले भन्नुभयो, …