नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो देश आफैंले बनाउनुपर्ने बताएका छन् । अखिल नेपाल महिला संघ युवा सञ्जालले मंगलबार आयोजना गरेको ‘युवा महिला र राजनीति’ विषयक विचार गोष्ठीमा उनले कुनै पनि देश अर्काले नबनाइदिने र आफैंले बनाउनुपर्ने बताएका हुन् ।“कुनै पनि देश अर्कैले बनाइदिएको छैन । आफँैले बनाएर बनेको छ । हामी पनि हाम्रो […]