मनकामना केबलकारको स्तरोन्नति गरिँदै

कामनकामना केबलकारको स्तरोन्नति गरिने भएको छ । वि.सं. २०५५ सालदेखि केबलकार सेवा प्रदान गर्दै आएको कम्पनीले नयाँ–नयाँ प्रविधिको प्रयोग गर्दै केबलकारको स्तरोन्नति गर्न लागेको जनाएको छ ।पूर्ण रुपमा स्तरोन्नति गर्न करिब दुई वर्ष लाग्ने कम्पनीले जनाएको छ । केबलकार भने मर्मतको समयमा बाहेक अन्य समयमा सञ्चालनमा आउने कम्पनीका कार्यकारी सञ्चालक राजेशबाबु श्रेष्ठले बताए । केबलकारको […]

सम्बन्धित सामग्री

स्तरोन्नतिका लागि मनकामना केबलकार साउन २३ गतेदेखि बन्द हुने

काठमाडौँ – मनकामना केबलकारले सञ्चालन प्रविधि स्तरोन्नति गर्ने प्रयोजनको लागि यही साउन २३ गतेदेखि केबलकार सेवा बन्द गर्ने भएको छ। एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्नको लागि काम अघि बढाउन लागिएको हो। यसपछि नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टमसहितको केबलकार हुने कम्पनीको दाबी छ। चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म जान यात्रुहरुलाई थप सहज […]

मनकामना केबलकार ६ हप्ता बन्द हुने

काठमाडौं । मनकामना केबलकार करिब ६ हप्ता बन्द हुने भएको छ । सञ्चालन प्रविधि स्तरोन्नति गर्न यही साउन २३ गतेदेखि केबलकार सेवा बन्द हुने भएको हो । एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्ने काम अघि बढाउन लागिएको कम्पनीले बुधबार एक प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । स्तरोन्नति कार्य अष्ट्रियाका प्राविधिकहरुले गर्नेछन् । स्तरोन्नति कार्य […]

६ हप्ताको लागि मनकामना केबलकार बन्द

प्रविधि स्तरोन्नति गर्ने प्रयोजनको लागि मनकामना केबलकार बन्द हुने भएको छ । मनकामना केवलकार प्रालिले साउन २३ गतेदेखि केबलकार सेवा बन्द गर्ने भएको हो । एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालिमा स्तरोन्नति गर्नको लागि काम अघि बढाउन लागिएको कम्पनीले जनाएको छ । यसपछि नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टम सहितको केबलकार हुनेछ ।कम्पनीका अनुसार चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म जान यात्रुहरुलाई थप सहज र भरपर्दो सेवा दिनका लागि स्तरोन्नति गर्न लागिएको हो । स्तरोन्नतिकार्य अष्ट्रियाका प्राविधिकहरुले गर्ने छन् । स्तरोन्नति कार्य करिब पाँच देखि छ हप्तामा सम्पन्न हुने कम्पनीले जनाएको छ  । यस अवधिमा केवलकार बन्द हुने भए पनि बेस स्टेशनमा रहेको रेष्टुरेन्ट भने चालु रहने छ।

साउन २३ देखि मनकामना केबलकारको सेवा बन्द

मनकामना केबलकार प्रविधि स्तरोन्नति गर्ने प्रयोजनको लागि केही समय बन्द हुने भएको छ । यही साउन २३ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि केबलकार सेवा बन्द हुने भएको हो ।  एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्नको लागि काम अघि बढाउन लागिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसपछि नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टम सहितको केबलकार हुने कम्पनीको भनाइ । चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म जाने केबलकारको स्तरोन्नतिकार्य  अष्ट्रिया

मनकामना केबलकार आजदेखि नियमित सञ्चालनमा

काठमाण्डाै - मनकामना केबलकार आजदेखि नियमित सञ्चालनमा आएको छ । स्तरोन्नतिका क्रममा गियर बक्स र टावर मर्मतसम्भार गर्नुपर्ने भएकाले गएकाे आइतवारदेखि चार दिनका लागि केबलकार सेवा बन्द गरिएको  थियो ।  मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्वल शेरचनले मर्मतसम्भारकाे काम सकिएपछि आजदेखि केबलकार सेवा फेरि सञ्चालनमा ल्याइएको जानकारी दिनुभयाे ।  केबलकार स्तरोन्नतिको काम भइरहेको उहाँले बताउनु भएकाे छ । कम्पनीले केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्न लागेक...

मनकामना केबलकार नियमित सञ्चालनमा, चालू आवभित्र केबलकारलाई नयाँ प्रविधिमा लैजाने

पुस ८, चितवन । नेपालकै पहिलो केबलकार मनकामना केबलकार नियमित सञ्चालनमा आएको छ । स्तरोन्नतिका क्रममा गियर बक्स र टावर मर्मतसम्भार गर्नुपर्ने भएकाले आइतवारदेखि चार दिनका लागि केबलकार सेवा बन्द गरिएको थियो ।             मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार केबलकारको सेवा यही पुस ४ देखि ७ गतेसम्मका लागि बन्द गरी मर्मतसम्भार गरिएको हो । मर्मतसम्भार सकिएपछि बिहीवारदेखि केबलकार सेवा पुनः नियमित सञ्चालनमा ल्याइएको उनले बताए ।            केबलकार स्तरोन्नतिको चरणमा रहेको छ । कम्पनीले केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्न लागेको हो । चालू आर्थिक वर्षबाटै केबलकारलाई नयाँ प्रविधिमा लैजाने योजना रहेको कम्पनीले बताएको छ ।रासस

मनकामना केबलकार आजदेखि चार दिन बन्द रहने

काठमाडौं  : गोरखास्थित मनकामना केबलकार आजदेखि चार दिन बन्द हुने भएको छ।स्तरोन्नतिका क्रममा गियर बक्स र टावर मर्मतसम्भार गर्नुपर्ने भएकाले पुस ७ सम्म केबलकार सेवा बन्द रहने मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए। उनका अनुसार मर्मतसम्भार सकिएपछि पुस ८ गते बिहीबारबाट केबलकार सेवा नियमित सञ्चालन हुनेछ।कम्पनीले केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्न लागेको हो।

मनकामना केबलकार चार दिन बन्द हुने

काठमाण्डाै - मनकामना केबलकार चार दिन बन्द हुने भएको छ ।स्तरोन्नतिका क्रममा गियर बक्स र टावर मर्मतसम्भार गर्नुपर्ने भएकाले भोलिदेखि चार  दिनका लागि केबलकार सेवा बन्द हुने भएको हो।मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार केबलकारको सेवा आउँदो पुस ४ गतेदेखि ७ गतेसम्मका लागि बन्द रहनेछ । मर्मतसम्भार सकिएपछि पुस ८ गते बिहीवारबाट केबलकार सेवा नियमित सञ्चालन हुने उहाँले बताउनुभयो ।   कम्पनीले केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्न लागेको हो । चालु&...

मनकामना केबलकार ४ दिन बन्द हुने

मनकामना केबलकारको स्तरोन्नतिका लागि आइतवारदेखि चार दिनका लागि केबलकार सेवा बन्द गरिने भएको छ । केबलकारको सेवा आउँदो पुस ४ गतेदेखि ७ गतेसम्मका लागि बन्द रहने छ । मर्मतसम्भार सकिएपछि पुस ८ गते बिहीवारबाट केबलकार सेवा नियमित शुरूवात गर्ने कम्पनीले जनाएको छ । उक्त अवधिभर केबलकार बटम स्टेशन र रेष्टुरेण्ट सेवा भने यथावत् रहने छ । कम्पनीले केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्न लागिएको हो । लामो समयदेखि जडान गरिएको प्रविधि र उपकरणमा प्रयोग भएका स्पेयर पार्ट्सहरु पाउनै मुस्...

मनकामना केबलकार स्तरोन्नति गरिँदै

मनकामना केबलकार एनालगबाट डिजिटल प्रविधिमा लैजान लागिएको छ ।२३ वर्षअघि मनकामना मन्दिर जानेहरूलाई लक्ष्य गरेर सेवा थालेको केबलकारको पुरानो प्रविधिले मर्मत खर्च बढेपछि नयाँ प्रविधिमार्फत प्रविधियुक्त बनाउन विभिन्न चरणमा स्तरोन्नति गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।