काठमाडौँ – मनकामना केबलकारले सञ्चालन प्रविधि स्तरोन्नति गर्ने प्रयोजनको लागि यही साउन २३ गतेदेखि केबलकार सेवा बन्द गर्ने भएको छ। एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्नको लागि काम अघि बढाउन लागिएको हो। यसपछि नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टमसहितको केबलकार हुने कम्पनीको दाबी छ। चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म जान यात्रुहरुलाई थप सहज […]