ठेकेदारले नटेर्दा भेरी नगरपालिका हैरान

जाजरकोटको भेरी नगरपालिकाले पटकपटक क्रसर उद्योग सञ्चालनका लागि कानुनी दायरामा आउन पत्राचार गरे पनि क्रसर उद्योग सञ्चालकले मनोमानी गरेको पाइएको छ । कानुनी प्रक्रिया मिलाएर मात्र क्रसर उद्योग सञ्चालन गर्न नगरपालिकाले यती बिल्डर्सलाई पटकपटक पत्र पठाए पनि अवज्ञा हुँदै आएको नगरपालिकाले जनाएको छ । कानुनतः कुनै पनि उद्योग सञ्चालन पूर्व उद्योग तथा उपभोक्ता हित संरक्षण […]

सम्बन्धित सामग्री

घुयलनेटाका भूकम्पपीडितमा झाडापखाला, बालबालिका र वृद्धवृद्धा बढी जोखिममा

जाजरकोटको भेरी नगरपालिका–१ घुयलनेटा गाउँमा झाडापखालाको संक्रमण देखिएको छ। त्रिपालमा बस्दै आएका ५० बढी भूकम्पपीडितलाई झाडापखाला देखिएको हो।

पूर्व–छापामारको ‘हृयाट्रिक’

भेरी नगरपालिका १ कालेगाउँ जाजरकोटका ५३ वर्षीय शक्तिबहादुर बस्नेतले प्रतिनिधिसभामा ‘हृयाट्रिक’ गर्दै आफुलाई सुरक्षित बनाएका छन्।...

भेरी नगरपालिका–१० मा लिफ्टमार्फत आँगनमै पानी

सुर्खेत : वर्षौंदेखि खानेपानीको समस्याबाट पीडित जाजरकोटको भेरी नगरपालिका–१० भुरचौरवासी लिफ्टबाट घरआँगनमै खानेपानी आएपछि खुसी भएका छन्।गत वर्षदेखि सञ्चालित लिफ्ट खानेपानी आयोजनाको पानी घरआँगनमै पाउँदा भुरचौरवासी खुसी भएका हुन्। जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको आर्थिक सहयोगले उक्त ठाउँमा खानेपानी पुगेको हो। पुस्तौँदेखि भेरी नदीको पानीमा जीवन निर्वाह गरेका स्थानीय बासिन्दा स्वच्छ सफा पानी पाउँदा हर्षित भएका छन्।पानी लिन डोको नाम्लोको सहारामा घण्टौँ हिँडेर भेरी नदीको धमिलो पानी खाने गरेका ब

भेरी नगरपालिका : नीतिगत निर्णयदेखि जनमुखी काममा अगाडि

जाजरकोट – भेरी नगरपालिका नीतिगत निर्णयदेखि जनमुखी काममा समेत अगाडि देखिएको छ । युवाले नेतृत्व गरेको पालिका भनेर स्थापित भएको भेरी नगरपालिका शैक्षिक, स्वास्थ्य, सञ्चार र नीतिगत निर्णयमा समेत प्रभावशाली बन्दै गएको छ । विगतका चुनावी घोषणासमेत पूरा हुँदै गएका छन् । केही दीर्घकालीन र केही अल्पकालीन निर्णय हुनुका साथै भावी पुस्ताका लागि नासोको रूपमा […]

जाजरकोटमा ट्र्याक्टर दुर्घटना : एक महिलाको मृत्यु, ४ जना घाइते

जाजरकोट : जाजरकोटको भेरी नगरपालिका-१० भुरचौरदेखि स्थानीय फेराखोलातर्फ जाँदै गरेको भे १ त ८२१५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा मंगलबार एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा ४ जना घाइते भएका छन्।भेरी नगरपालिका-१० भुरचौरकी २७ वर्षीया गीता बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ।दुर्घटनामा घाइते भएकी उनलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा सल्यानको सल्लीबजारमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक मधुकुमार थापाले बताए।दुर्घटनामा भेरी नगरपालिका-१० भुरचौरकी ४० वर्षीया जैकला बुढा, सोही ठाँउका

आफैं बीउ उत्पादन गर्दै भेरी नगरपालिका

वर्षेनी बाहिरी जिल्लाबाट बीउ खरिद गरी ल्याउने जाजरकोटमा अब जिल्लाभित्रै बीउ उत्पादन सुरु भएको छ। जिल्लाको भेरी नगरपालिकाको कृषि शाखाले बीउ उत्पादन गरी पालिकाभित्र र अन्य पालिकामा बिक्री गर्न थालेको छ।...

विद्यालयमा कम्प्युटर

भेरी नगरपालिका–१ कालेगाउँस्थित शिव माध्यमिक विद्यालयमा कम्प्युटर ल्याव सञ्चालनका लागि जोडिएका कम्प्युटरहरु । तस्वीर : हेमन्त केसी, रासस

फलफूलमा आत्मनिर्भर हुँदै भेरी नगरपालिका

बासुदेव शर्मा, जाजरकोट । फलफूलमा आत्मनिर्भर हुने लक्ष्यका साथजाजरकोट भेरी नगरपालिका कृषि शाखाले फलपूmलका विरुवा बितरण गरेको छ । फलफुलमा आत्मनिर्भर गर्न नगरपालिका भित्रका किसानलाई ५० प्रतिशत अनुदानमा विरुवा वितरण गरेको हो । नगरपालिकाको बार्षिक स्वीकृत सशर्त अनुदान कार्यक्रमअन्तर्गत नगर सभाले छनोट गरेको पकेट क्षेत्रका किसानलाई आँप, कागती, लिची, सुन्तला, केरा, अंगुर अलैंचीका विरुवा ५० […]