आफैं बीउ उत्पादन गर्दै भेरी नगरपालिका

वर्षेनी बाहिरी जिल्लाबाट बीउ खरिद गरी ल्याउने जाजरकोटमा अब जिल्लाभित्रै बीउ उत्पादन सुरु भएको छ। जिल्लाको भेरी नगरपालिकाको कृषि शाखाले बीउ उत्पादन गरी पालिकाभित्र र अन्य पालिकामा बिक्री गर्न थालेको छ।...

सम्बन्धित सामग्री

बीउमा आत्मनिर्भर हुँदै जाजरकोटको भेरी नगरपालिका

सुर्खेत । जाजरकोटको भेरी नगरपालिकाले परीक्षाण्का रूपमा हाइब्रिड बीउ उत्पादन सुरु गरेको छ । यसअघि उक्त पालिकाले उन्नत जातको बीउ उत्पादन गरेर नगरपालिकालाई आत्मनिर्भर बनाएको थियो । भेरी नगरपालिका– २ आरुखेतस्थित रामपुर हाइब्रिड १० जातको मकैको बीउ उत्पादन गर्न कृषि विकास कार्यालयसँग सहकार्यमा परीक्षण सुरु भएको कृषि शाखाका प्रमुख यज्ञ अधिकारीले बताए । अघिल्लो वर्ष […]