जाजरकोटमा ट्र्याक्टर दुर्घटना : एक महिलाको मृत्यु, ४ जना घाइते

जाजरकोट : जाजरकोटको भेरी नगरपालिका-१० भुरचौरदेखि स्थानीय फेराखोलातर्फ जाँदै गरेको भे १ त ८२१५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा मंगलबार एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा ४ जना घाइते भएका छन्।भेरी नगरपालिका-१० भुरचौरकी २७ वर्षीया गीता बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ।दुर्घटनामा घाइते भएकी उनलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा सल्यानको सल्लीबजारमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक मधुकुमार थापाले बताए।दुर्घटनामा भेरी नगरपालिका-१० भुरचौरकी ४० वर्षीया जैकला बुढा, सोही ठाँउका

सम्बन्धित सामग्री

दोलखामा ट्र्याक्टर दुर्घटना, एक जनाको मृत्यु

जिल्लाको कालिञ्चोक गाउँपालिका-२ बाबरेमा शुक्रबार बिहान ट्र्याकटर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ।

छुट्टा छुट्टै दुर्घटनामा चारको मृत्यु

अछामको रामारोसन गाउँपालिका वडा नम्बर ३ मुजा बगरमा आइतबार (आज) ट्र्याक्टर दुर्घटना हुँदा २ महिलाको मृत्यु भएको छ।