संसार देखाउने पनि नारी सृष्टि चलाउने पनि नारी हजार कष्ट थाप्लो राखी हाँस्न सिकाउने पनि नारी शक्तिको स्वरूप पनि नारी मायाकी खानी पनि नारी नारीको सम्मान र सुरक्षा हामी सबैको पहिलो जिम्मेवारी।...
विद्यालयका हेडमास्टर कक्षको भित्तामा सन्त मनुको वाणी ठूलो अक्षरमा लेखिएको छ । जसमा भनिएको छ, ‘जहाँ नारीको सम्मान हुन्छ, त्यहाँ देवता प्रशन्न हुन्छन् ।’
काठमाडौं । कैलालीमा मृतावस्थामा भेटिएकी १५ वर्षीया किशोरी आस्था शर्माको गोजीमा कविताको अंश फेला परेको छ । गएको सोमबार ‘स्कुल जान्छु’ भन्दै घरबाट निस्किएकी १५ वर्षीया आस्था आज मृतावस्थामा फेला परेकी हुन् ।
धनगढी उपमहानगरपालिका–१३, मोहनपुरकी आस्था गएको सोमबारदेखि बेपत्ता भएकी थिइन् ।
कैलाली भएर बग्ने मोहना नदी किनारमा शुक्रबार उनको शव...
यतिबेला नेपाली कला क्षेत्र अभिनेता पल शाह प्रकरणले तरंगित छ । एक नाबालिग गायिकाले अभिनेता शाहविरुद्ध जबर्जस्ती करणीको आरोपमा उजुरी दिएपछि पल केही दिनदेखि प्रहरी हिरासतमा छन् । प्रहरीले पललाई हिरासतमा राखेर अनुसन्धान जारी राख्दा यस विषयमा नेपाली सेलेब्रिटीहरु खुल्न थालेका छन् ।सुरुको समय यस बिषयमा अधिकांश कलाकर्मी मौन थिए । तर पछिल्लो दिनमा भने सेलेब्रिटीहरु एकपछि अर्को गर्दै खुल्न थालेका हुन् । उनीहरुले यस बिषयमा गम्भीर हुन, नारीको सम्मान गर्न र बालबालिकाहरुका अधिकारको रक्षा गर्नसमेत
अभिनेता पल शाह प्रकरण पछिल्लो समय कलाक्षेत्रमा चर्चामा रहेको बिषय हो । सामान्य गसिफबाट सुरु भएको शाह प्रकरण अहिले कानुनी प्रक्रियामा पुगिसकेको छ । शाह प्रकरणका बिषयमा अधिकांश कलाकर्मी मौन जस्तै छन् । कलाकर्मीको मौनताको कारण यस बिषयमा बोल्दा कानुनी झन्झट परिने र विवाद झेल्नुपर्ने डर नै हो ।सर्वसाधारणले भने यस बिषयमा सामाजिक संजालमा विभिन्न टिकाटिप्पणी गरिरहेका छन् । त्यस्ता टिप्पणीमा धेरै महिलामाथि केन्द्रित हुन थालेपछि फिल्म क्षेत्रका अभिनेत्री ऋचा शर्मा, रेखा थापाले भने नारीको सम्मान गर्न र नाव
आजसम्म पनि पुरुष दिवस मनाउने परम्परा कतै छैन । तर, नारीको सम्मान गर्ने पर्व नारी दिवस संसारभर मनाइन्छ । पूर्वीय दर्शनमा नारीलाई धरणी, धर्ती र माताको रूपमा स्वीकार गरिएको छ, जुन सबैका लागि प्रिय छ ।पूजा, बन्दना र आराधनामा सर्वप्रथम ‘त्वमेव माता’ भनी सम्वोधन गरिन्छ भने अन्य औपचारिक सम्बोेधनमा पहिला महिला भनिन्छ । बालबच्चाको खानपानको […]
हाम्रो समाजले नारीलाई उच्च सम्मान दिँदै आएको छ प्राचीन कालदेखि नै । जहाँ नारीको सम्मान हुन्छ त्यहाँ देवीदेवताका बास हुन्छ भन्ने मान्यता छ हाम्रो । प्रायः सुनिन्छ नारी भनेका आधा आकाश हुन् तर आधा होइन पूर्ण आकाश भन्नुपर्ने पर्ने देखिन्छ उनीहरूका देनलाई केलाउँदै जाने हो भने । नारीबिना कोही पनि पूर्ण हुँदैन । न समाज पूर्ण हुन्छ न घरपरिवार नै ।
अर्थात जहाँ नारीको पूजा र सम्मान हुन्छ त्यहाँ देवताको पनि बास हुन्छ। के यो भनाइअनुसार साँच्चै ने नारीको सम्मान र कदर भएको छ त हाम्रो समाजमा ? धार्मिककालदेखि नै महिलालाई महादेवी, महालक्ष्मी, महासरस्वतीको दर्जा दिएको छ। महिलालाई जननी पनि मानिँदै आएको छ। तर आज जताततै महिलामाथि हिंसा, बलात्कार र तिरस्कारका बाढी नै आएका छन्।
महिला कलाकारले विभिन्न कार्यक्रममा सहभागिता जनाएर ११३औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाएका छन् । धैरैले समाजिक सञ्जालमार्फत सम्पूर्ण नारीलाई नारी दिवसको शुभकामना पनि दिनुभएको छ । आफूले प्रत्यक्ष सहभागिता जनाउन नपाए पनि सामाजिक सञ्जालमार्फत शुभकामना दिएको नायिका श्वेता खड्काले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मलाई हरेक दिन नारी दिवसजस्तै लाग्छ । जहाँ नारीको सम्मान हुन्छ त्यो घर, समुदाय, राष्ट्र राम्रो हुन्छ । त्यसैले नारीको सम्मान हरेक क्षेत्रबाट हुनुपर्छ ।”