नारीको सम्मान हरेक क्षेत्रबाट हुनुपर्छ

महिला कलाकारले विभिन्न कार्यक्रममा सहभागिता जनाएर ११३औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाएका छन् । धैरैले समाजिक सञ्जालमार्फत सम्पूर्ण नारीलाई नारी दिवसको शुभकामना पनि दिनुभएको छ । आफूले प्रत्यक्ष सहभागिता जनाउन नपाए पनि सामाजिक सञ्जालमार्फत शुभकामना दिएको नायिका श्वेता खड्काले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मलाई हरेक दिन नारी दिवसजस्तै लाग्छ । जहाँ नारीको सम्मान हुन्छ त्यो घर, समुदाय, राष्ट्र राम्रो हुन्छ । त्यसैले नारीको सम्मान हरेक क्षेत्रबाट हुनुपर्छ ।”

सम्बन्धित सामग्री

पर्वहरूमा नारी सम्मान

जहाँ वा जुन घरमा नारीको सम्मान हुन्छ, त्यहाँ इष्टदेवता, कुलदेवता, गृहवास्तु देवतालगायत सम्पूर्ण तेत्तीस कोटि देवता खुसी हुन्छन्।

छोरीका लागि लगानी, ल्याउँछ सुनौलो बिहानी

‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः’ अर्थात् जहाँ नारीको सम्मान हुन्छ, त्यहाँ देवता पनि रमाउँछन्।...

इटहरीका वडा अध्यक्ष र हेडमास्टरको कार्यक्रमः बुहारी पढाउने-साक्षरता बढाउने

विद्यालयका हेडमास्टर कक्षको भित्तामा सन्त मनुको वाणी ठूलो अक्षरमा लेखिएको छ । जसमा भनिएको छ, ‘जहाँ नारीको सम्मान हुन्छ, त्यहाँ देवता प्रशन्न हुन्छन् ।’

धनगढीमा मृत भेटिएकी किशोरीको गोजीमा कविता : नारीको सम्मान गरौँ, स्वतन्त्रता दिऔँ

काठमाडौं । कैलालीमा मृतावस्थामा भेटिएकी १५ वर्षीया किशोरी आस्था शर्माको गोजीमा कविताको अंश फेला परेको छ । गएको सोमबार ‘स्कुल जान्छु’ भन्दै घरबाट निस्किएकी १५ वर्षीया आस्था आज मृतावस्थामा फेला परेकी हुन् । धनगढी उपमहानगरपालिका–१३, मोहनपुरकी आस्था गएको सोमबारदेखि बेपत्ता भएकी थिइन् ।  कैलाली भएर बग्ने मोहना नदी किनारमा शुक्रबार उनको शव...

पल शाह प्रकरणमा धमाधम खुल्दै सेलिब्रेटी, कसले के भने  ?

यतिबेला नेपाली कला क्षेत्र अभिनेता पल शाह प्रकरणले तरंगित छ ।  एक नाबालिग गायिकाले अभिनेता शाहविरुद्ध जबर्जस्ती करणीको आरोपमा उजुरी दिएपछि पल केही दिनदेखि प्रहरी हिरासतमा छन् । प्रहरीले पललाई हिरासतमा राखेर अनुसन्धान जारी राख्दा यस विषयमा नेपाली सेलेब्रिटीहरु खुल्न थालेका छन् ।सुरुको समय यस बिषयमा अधिकांश कलाकर्मी मौन थिए । तर पछिल्लो दिनमा भने सेलेब्रिटीहरु एकपछि अर्को गर्दै खुल्न थालेका हुन् ।  उनीहरुले यस बिषयमा गम्भीर हुन, नारीको सम्मान गर्न र बालबालिकाहरुका अधिकारको रक्षा गर्नसमेत

ऋर्चा र रेखाको एउटै स्वर : नारीको चरित्र हत्या नगरौँ

अभिनेता पल शाह प्रकरण पछिल्लो समय कलाक्षेत्रमा चर्चामा रहेको बिषय हो । सामान्य गसिफबाट सुरु भएको शाह प्रकरण अहिले कानुनी प्रक्रियामा पुगिसकेको छ । शाह प्रकरणका बिषयमा अधिकांश कलाकर्मी मौन जस्तै छन् । कलाकर्मीको मौनताको कारण यस बिषयमा बोल्दा कानुनी झन्झट परिने र विवाद झेल्नुपर्ने डर नै हो ।सर्वसाधारणले भने यस बिषयमा सामाजिक संजालमा विभिन्न टिकाटिप्पणी गरिरहेका छन् । त्यस्ता टिप्पणीमा धेरै महिलामाथि केन्द्रित हुन थालेपछि फिल्म क्षेत्रका अभिनेत्री ऋचा शर्मा, रेखा थापाले भने नारीको सम्मान गर्न र नाव

नारीको सम्मान

संसार देखाउने पनि नारी सृष्टि चलाउने पनि नारी हजार कष्ट थाप्लो राखी हाँस्न सिकाउने पनि नारी शक्तिको स्वरूप पनि नारी मायाकी खानी पनि नारी नारीको सम्मान र सुरक्षा हामी सबैको पहिलो जिम्मेवारी।...

नारी शक्ति परिचालनको आवश्यकता

आजसम्म पनि पुरुष दिवस मनाउने परम्परा कतै छैन । तर, नारीको सम्मान गर्ने पर्व नारी दिवस संसारभर मनाइन्छ । पूर्वीय दर्शनमा नारीलाई धरणी, धर्ती र माताको रूपमा स्वीकार गरिएको छ, जुन सबैका लागि प्रिय छ ।पूजा, बन्दना र आराधनामा सर्वप्रथम ‘त्वमेव माता’ भनी सम्वोधन गरिन्छ भने अन्य औपचारिक सम्बोेधनमा पहिला महिला भनिन्छ । बालबच्चाको खानपानको […]

१०१ प्रथम नेपाली महिलाः को, कहिले

हाम्रो समाजले नारीलाई उच्च सम्मान दिँदै आएको छ प्राचीन कालदेखि नै । जहाँ नारीको सम्मान हुन्छ त्यहाँ देवीदेवताका बास हुन्छ भन्ने मान्यता छ हाम्रो । प्रायः सुनिन्छ नारी भनेका आधा आकाश हुन् तर आधा होइन पूर्ण आकाश भन्नुपर्ने पर्ने देखिन्छ उनीहरूका देनलाई केलाउँदै जाने हो भने । नारीबिना कोही पनि पूर्ण हुँदैन । न समाज पूर्ण हुन्छ न घरपरिवार नै ।

के महिला संधै दबिनु पर्छ ?

अर्थात जहाँ नारीको पूजा र सम्मान हुन्छ त्यहाँ देवताको पनि बास हुन्छ। के यो भनाइअनुसार साँच्चै ने नारीको सम्मान र कदर भएको छ त हाम्रो समाजमा ? धार्मिककालदेखि नै महिलालाई महादेवी, महालक्ष्मी, महासरस्वतीको दर्जा दिएको छ। महिलालाई जननी पनि मानिँदै आएको छ। तर आज जताततै महिलामाथि हिंसा, बलात्कार र तिरस्कारका बाढी नै आएका छन्।