पल शाह प्रकरणमा धमाधम खुल्दै सेलिब्रेटी, कसले के भने  ?

यतिबेला नेपाली कला क्षेत्र अभिनेता पल शाह प्रकरणले तरंगित छ ।  एक नाबालिग गायिकाले अभिनेता शाहविरुद्ध जबर्जस्ती करणीको आरोपमा उजुरी दिएपछि पल केही दिनदेखि प्रहरी हिरासतमा छन् । प्रहरीले पललाई हिरासतमा राखेर अनुसन्धान जारी राख्दा यस विषयमा नेपाली सेलेब्रिटीहरु खुल्न थालेका छन् ।सुरुको समय यस बिषयमा अधिकांश कलाकर्मी मौन थिए । तर पछिल्लो दिनमा भने सेलेब्रिटीहरु एकपछि अर्को गर्दै खुल्न थालेका हुन् ।  उनीहरुले यस बिषयमा गम्भीर हुन, नारीको सम्मान गर्न र बालबालिकाहरुका अधिकारको रक्षा गर्नसमेत

सम्बन्धित सामग्री

महोत्सवमा गएका पल शाहले तीन तोलाको सुनको ब्रासलेट हराए

धनगढी : धनगढीमा जारी सुदूरपश्चिम महोत्सवमा नायक पल शाह भनेर चिनिने पूर्णविक्रम शाहको ब्रासलेट हराएको छ। स्रोतका अनुसार अस्ति शनिबार शाहको करिब ३ तोला दाबी गरिएको सुनको ब्रासलेट हराएको हो।स्टेज प्रस्तुतिका क्रममा उनकै फ्यानहरुले हात तानेर ब्रासलेट खोसेको बताइएको छ। तर, कसले खोस्यो? भन्ने विषयमा भने कुनै पत्तो लाग्न नसकेको बुझिएको छ।ब्रासलेट खोज्न सिसिटिभी हेरिए पनि अहिलेसम्म फेला नपरेको महोत्सवका सांस्कृतिक संयोजक मिलन कुँवरले बताए।उनका अनुसार हराएको ब्रासलेट फेला परेको छैन। तर शाहले ब्रासलेट हरा

कसले लिँदै छ म्युजिक भिडियोमा पलको स्थान ?

काठमाडौं । म्युजिक भिडियोमा प्रायः एकछत्र राज गरिरहेको समय नायक पल शाह जबरजस्ती करणीको अभियोगमा जेल पुगे । अदालतको अन्तिम फैसला त आइसकेको छैन । तर, उनी अहिले पुर्पक्षका लागि थुनामा छन् । पल थुनामै रहे पनि उनले अभिनय गरेका  म्युजिक भिडियोहरू रिलिज भइरहेका छन् । कारण उनी अक्सर दिनकै नयाँ/नयाँ...