ऋर्चा र रेखाको एउटै स्वर : नारीको चरित्र हत्या नगरौँ

अभिनेता पल शाह प्रकरण पछिल्लो समय कलाक्षेत्रमा चर्चामा रहेको बिषय हो । सामान्य गसिफबाट सुरु भएको शाह प्रकरण अहिले कानुनी प्रक्रियामा पुगिसकेको छ । शाह प्रकरणका बिषयमा अधिकांश कलाकर्मी मौन जस्तै छन् । कलाकर्मीको मौनताको कारण यस बिषयमा बोल्दा कानुनी झन्झट परिने र विवाद झेल्नुपर्ने डर नै हो ।सर्वसाधारणले भने यस बिषयमा सामाजिक संजालमा विभिन्न टिकाटिप्पणी गरिरहेका छन् । त्यस्ता टिप्पणीमा धेरै महिलामाथि केन्द्रित हुन थालेपछि फिल्म क्षेत्रका अभिनेत्री ऋचा शर्मा, रेखा थापाले भने नारीको सम्मान गर्न र नाव