धनगढीमा मृत भेटिएकी किशोरीको गोजीमा कविता : नारीको सम्मान गरौँ, स्वतन्त्रता दिऔँ

काठमाडौं । कैलालीमा मृतावस्थामा भेटिएकी १५ वर्षीया किशोरी आस्था शर्माको गोजीमा कविताको अंश फेला परेको छ । गएको सोमबार ‘स्कुल जान्छु’ भन्दै घरबाट निस्किएकी १५ वर्षीया आस्था आज मृतावस्थामा फेला परेकी हुन् । धनगढी उपमहानगरपालिका–१३, मोहनपुरकी आस्था गएको सोमबारदेखि बेपत्ता भएकी थिइन् ।  कैलाली भएर बग्ने मोहना नदी किनारमा शुक्रबार उनको शव...