विपन्नका लागि करिब आठ सय घर निर्माण

दाङ जिल्लामा आर्थिक रूपमा विपन्न समुदायका लागि पाँच वर्षको अवधिमा करिब आठ सय घर निर्माण गरिएको छ । जनता आवास कार्यक्रम अन्तर्गत दलित, मुस्लिम, पिछडा वर्गलगायत लोपोन्मुख समुदायलाई सुरक्षित आवास व्यवस्था गर्ने सरकारको उद्देश्य अनुसार पाँच आर्थिक वर्षको अवधिमा ७८९ वटा घर निर्माण गरिएको हो ।

सम्बन्धित सामग्री

कालीगण्डकी गाउँपालिकाद्वारा विपन्न परिवारलाई आवास प्रदान

स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले विपन्न परिवारलाई नयाँ घरहरू हस्तान्तरण गरेको छ । कालीगण्डकी गाउँपालिकाले वडा ४ र ५ का तीन घरपरिवारलाई २ कोठे घर निर्माण गरी आवास सुविधा प्रदान गरेको हो । प्रतिघर निर्माणको लागत करिब ४ लाख रहेको पालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष खिम बहादुर थापाले आर्थिक वर्ष २०७९/८० को बजेटको कार्यक्रम […]

प्रयोगविहीन जनता आवासका घर

सिंजा गाउँपालिका–३ नराकोटमा निर्माण भएका जनता आवासका घर वर्षौंदेखि प्रयोगविहीन भएका छन् । घर निर्माण भएको करिब पाँच पुग्न लाग्यो । तर घरहरू जीर्ण हुन लागिसक्दा समेत अझै प्रयोगमा आउन सकेका छैनन् । जनता आवासभन्दा राम्रा पक्की घर भएरै होला आजसम्म ती घर प्रयोगमा आउन सकेका छैनन् । उदाहरणका रूपमा नराकोटका घर प्रयोगमा नआए पनि […]

महाकवि देवकोटाको कविकुञ्ज सङ्ग्रहालयमा परिणत

काठमाण्डौ – महाकवि लक्ष्मीप्रसाद देवकोटाले जीवनका महत्वपूर्ण १० वर्ष बिताएको काठमाण्डौ महानगरपालिका वडा नम्बर ३० मैतीदेवीमा रहेको कविकुञ्ज सङ्ग्रहालयमा परिणत भएको छ ।  करिब एक रोपनी एक दाम जग्गासहितको चार तले घर निर्माण गरी नेपाल प्रज्ञा प्रतिष्ठानले कविकुञ्जलाई सङ्ग्रहालयका रूपमा स्थापित गरेको हो । महाकवि देवकोटाको जीर्ण भइसकेको घर भत्काएर पुरानै स्वरूपमा भवन बनाएर सङ्ग्रहालय बनाइएको हो । सङ्ग्रहालय बनाउन सात करोड ११ लाख रुपैयाँ लागेको प्रतिष्ठानले जनाएको छ ।  सङ्ग्रहालयमा महाकवि देवकोटाका पोशाक, पाण्डु...

महाकवि देवकोटाको कविकुञ्ज सङ्ग्रहालयमा परिणत

काठमाडौँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाले जीवनका महत्त्वपूर्ण १० वर्ष बिताएको काठमाडौँ महानगरपालिका-३० मैतीदेवीस्थित कविकुञ्ज सङ्ग्रहालयमा परिणत भएको छ । करिब एक रोपनी एक दाम जग्गासहितको चार तले घर निर्माण गरी नेपाल प्रज्ञा प्रतिष्ठानले कविकुञ्जलाई सङ्ग्रहालयका रूपमा स्थापित गरेको हो । महाकवि देवकोटाको जीर्ण भइसकेको घर भत्काएर पुरानै स्वरूपमा भवन बनाएर सङ्ग्रहालय बनाइएको हो । निर्माण […]

पक्की घर पाउने आसमा कच्ची घर भत्काएका दलित समुदाय वर्षाले बिचल्लीमा

मधेस प्रदेश सरकारले जनता आवास र महेन्द्र नारायण निधि आवास योजना अन्तर्गत दलित अति विपन्न समुदायका लागि पक्की घर निर्माण गर्ने योजना ल्याए पनि समयमै काम नहुँदा धनुषाका डुम र मुसहर समुदाय बर्खामा बिचल्लीमा परेका छन् ।सानो फुसको छाप्रोमा बस्दै आएका ती समुदाय पक्की घरमा बस्न पाउने भएपछि खुसी भएका थिए । करिब एक वर्षअघि उनीहरूको छाप्रो भत्काएर मधेस प्रदेश सरकारको योजना अन्तर्गत तीन कोठे पक्की घर बनाउन थालियो ।केही महिनामै नयाँ घर दिने आस्वासन पाएका उनीहरुले बर्खा लागिसक्दा पनि घर पाउन सकेका छैनन् । अस

चितवनमा बनाए प्रचण्डले घर

काठमाडौं, ३० चैत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’को घर चितवनमा निर्माण हुँदैछ । ललितपुरस्थित खुमलटारमा भाडाको घरमा बस्दै आएका प्रचण्डले चितवनको भरतपुरमा आफ्नै घर बनाउन लागेका हुन् । उनले करिब दश कठ्ठा जमिनलाई घेरिएको कम्पाउन्डको बीचमा घर बनाउन लागेका छन् । घर निर्माण हुँदै गरेको टोलको नाम प्रचण्ड टोल हो । तस्विरः […]

काठमाडौं उपत्यकामै कम्युन घर निर्माण गर्दै ‘विप्लव’

काठमाडौं । नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाले काठमाडौं उपत्यकामै कम्युन घर निर्माण थालेको छ । गुपचुप रुपमा कम्युन घर निर्माण गरिरहेको पार्टीले महासचिव विप्लवदेखि प्रवक्ता प्रकाण्डसम्मको आवासका लागि भवन निर्माण गर्न लागेको हो । ललितपुरको हरिसिद्धि क्षेत्रमा करिब ५ रोपनी क्षेत्रमा यसरी कम्युन घर निर्माण गर्न लागेको खबर छ । कम्युन घर बन्ने जग्गा भने... The post काठमाडौं उपत्यकामै कम्युन घर निर्माण गर्दै ‘विप्लव’ appeared first on Purbeli News.

काठमाडौं उपत्यकामै विप्लवको कम्युन घर बन्दै

काठमाडौं । नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाले काठमाडौं उपत्यकामै कम्युन घर निर्माण थालेको छ । गुपचुप रुपमा कम्युन घर निर्माण गरिरहेको पार्टीले महासचिव विप्लवदेखि प्रवक्ता प्रकाण्डसम्मको आवासका लागि भवन निर्माण गर्न लागेको हो ।ललितपुरको हरिसिद्धि क्षेत्रमा करिब ५ रोपनी क्षेत्रमा यसरी कम्युन घर निर्माण गर्न लागेको खबर छ ।  कम्युन घर बन्ने जग्गा भने हरिसिद्धि गुठीको रहेको बुझिएको छ । गुठीको जग्गा लिजमा लिएर विप्लवले काठमाडौंमा बस्दा त्यही कम्युन घरमा बसेर दैनिक पार्टी कार्यालय सञ

जनता आवास कार्यक्रम, घर निर्माण भयो रकम आएन

सरकारले जनता अवास कार्यक्रमअन्तर्गत विपन्न परिवारको घर निर्माण भएको करिब एक वर्ष बितिसक्दा समेत घर निर्माण गरे वापतको पैसा उपलब्ध गराउन सकेको छैन ।