चितवनमा बनाए प्रचण्डले घर

काठमाडौं, ३० चैत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’को घर चितवनमा निर्माण हुँदैछ । ललितपुरस्थित खुमलटारमा भाडाको घरमा बस्दै आएका प्रचण्डले चितवनको भरतपुरमा आफ्नै घर बनाउन लागेका हुन् । उनले करिब दश कठ्ठा जमिनलाई घेरिएको कम्पाउन्डको बीचमा घर बनाउन लागेका छन् । घर निर्माण हुँदै गरेको टोलको नाम प्रचण्ड टोल हो । तस्विरः […]

सम्बन्धित सामग्री

विद्यालयबाट घर फर्किने क्रममा चितवनमा १३ वर्षीय बालक बेपत्ता

१९ फागुन, चितवन । विद्यालयबाट घर फर्किने क्रममा चितवनमा एक बालक बेपत्ता  भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका वडा नंं. १० एयरपोर्ट पछाडि रहेको ओमशान्ति एकेडेमीमा कक्षा ५ मा अध्ययनरत १३ वर्षीय बालक निकेश बराल दिउँसो साढे १ बजे विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएका हुन् । पोखरा महानगरपालिका […]

चितवनमा ‘धुर्वे’ले भत्कायो चार घर

चितवन : चितवन राष्ट्रिय निकुञ्जमा रहेको धुर्वे हात्तीले पुनः आतंक मच्चाउन थालेको छ।  निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले धुर्वे हात्तीले बिहीबार भरतपुर महानगरपालिका–२३ वयरघारी क्षेत्रमा चार घर भत्काएको जानकारी दिए। बुधबार साँझ माडी क्षेत्रमा देखिएको हात्ती बिहीबार बिहान बयरघारी क्षेत्रमा आइपुगेको हो। अन्य हात्ती शान्त भए पनि यो हात्ती उग्र बनेको उनले बताए। हात्तीलाई ‘डाट’ गरेर ‘रेडियोकलर’ जडान गरिएको छ। रेडियोकलरबाट नियमन गरिएको भए पनि बस्तीमा पस्न

चितवनमा घरजग्गाका कारोबारमा गिरावट

चितवनमा घर जग्गाको कारोबारमा गिरावट आएको छ । मालपोत कार्यालय भरतपुरका अनुसार पछिल्लो ६ महिनाको अन्तरालमा घरजग्गा कारोबार झन्डै आधाले घटेको हो ।  गत वैशाखदेखि असोजसम्मको तथ्याङ्कअनुसार चितवनमा घरजग्गा कारोबार आधाले घटेको पाइएको कार्यालयका प्रमुख शेरबहादुर भण्डारीले बताए ।बैँकबाट कर्जा पाउन कठिन र ब्याजदरमा वृद्धि हुँदा घरजग्गा कारोबार सिथिल बनेको उनको भनाइ छ । उनका अनुसार यो महिना त झन् २० प्रतिशत मात्र घरजग्गाको कारोबार भएको छ ।  अहिले बैँक तथा वित्तीय संस्थाले लिलामीमा राखेका घरजग्गास

चितवनमा घर बनेपछि प्रचण्डले भने– अब ४० वर्षपछि तपाईंकै काखमा फर्केको छु

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल  दाहाल ‘प्रचण्ड’ले ४० वर्षपछि चितवनमा घर बनाएर फर्किएको बताएका छन् । चितवनको सरस्वती युवा क्लबद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले चितवनमा घर बनाएर तपाईंहरुकै काखमा फर्किएको बताए । शिवनगरको यो १४ नम्बर वडाबाट भरतपुर बसाई सरे ।  भरतपुरबाट बसाई सरेर काठमाडौ गए । काठमाडौंबाट बसाई सरेर रोल्पा रुकुम फर्केर शान्ति प्रक्रियामा आए’ प्रचण्डले भने, ‘तत्कालीन प्रधानमन्त्री गिरिराजप्रसाद कोइराला र मैले शान्ति सम्झौतामा हस्

चितवनमा नहरमा खसेर ६ वर्षीया बालिकाको मृत्यु

चितवनमा सिँचाइको नहरमा परी ६ वर्षीया बालिकाको मृत्यु भएको छ। घर अगाडि रहेको सिँचाई नहरमा खेल्ने क्रममा खसेर रत्ननगर नगरपालिका वडा नम्बर १६की संस्कृति केसीको मृत्यु भएको हो।...

स्थानीय तह निर्वाचन : चितवनमा ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’अभियान

नेपाली काँग्रेस चितवनले स्थानीय निर्वाचन २०७९ लक्ष्य गरी जिल्लाका सबै वडामा चुनावी अभियान सुरु गरेको छ । जिल्लाका सात पालिकाका ९८ वडामा अभियान गरिएको हो । जिल्ला सचिव सूर्य अर्यालका अनुसार जिल्लाबाट खटिएका प्रतिनिधिको उपस्थितिमा ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान शनिबारबाट सुरु भएको हो । अभियानअन्तर्गत वडा कार्यालय उद्घाटनदेखि घरदैलोसम्मका विभिन्न कार्यक्रम गरिएको छ । पाँच दिनसम्म वडामा रहेर प्रतिनिधिले अभियान सञ्चालन गर्ने उनले जानकारी दिए । पार्टीका महाधिवेशन प्रत

चितवनमा आजदेखि काँग्रेसको घर–घर जाऔँ अभियान सुरु

नेपाली कांग्रेस चितवन जिल्ला शाखाले आजदेखि जिल्लाका सबै निर्वाचन क्षेत्रमा ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान सञ्चालन गरेको छ । जिल्लामा रहेका तीनवटै सङ्घीय निर्वाचन क्षेत्रमा आज औपचारिक कार्यक्रम गरी अभियान सुरु गर्न लागिएको हो ।  स्थानीय तहको निर्वाचन नजिकिएसँगै अभियान सुरु गरिएको सचिव ध्रुवराज पोखरेलले जानकारी दिए । उनले भने, ‘निर्वाचनसँगै समाजमा एमसीसीबारेको भ्रम चिर्नका लागि अभियान सुरु गरिएको हो ।’ चितवन क्षेत्र नम्बर १ मा क्षेत्रीय पार्टी कार्यालय पर्स

चितवनमा जाम अझैं कायमै

चितवन, मंसिर १० । नेकपा एमालेको १० औं महाधिवेशनमा सहभागी कार्यक्रता घर फर्कने सवारी साधनको जाम अहिले पनि चितवनमा उस्तै छ । नेकपा एमालेको १० औं महाधिवेशनमा सहभागी कार्यक्रता घर फर्कने सवारी साधनको जाम अहिले पनि चितवनमा कायमै रहेको ट्राफिक प्रहरीले जनाएको छ । एम्बुलेन्सलाई भने आवतजावतमा कुनै समस्या नभएको प्रहरीको भनाइ रहेको छ । […]

जनता आवास कार्यक्रम : मकवानपुर र चितवनमा घर बन्दै

मकवानपुर – गरिब तथा विपन्न समुदायलाई आवास सुविधा प्रदान गर्ने उद्देश्यले सुरुआत गरिएको जनता आवास कार्यक्रमअन्तर्गत मकवानपुर जिल्लामा १९८ घर निर्माण हुने भएको छ । गत आर्थिक वर्ष २०७७-७८ मा ती घर निर्माणको सम्झौता भएको सहरी विकास तथा भवन निर्माणको कार्यालय हेटौँडाले जनाएको छ । दुई सय घर निर्माणका लागि छनोट भए पनि १९८ घर […]

चितवनमा पहिरोले दुई घर बगायो, चार जना मानिस बेपत्ता

काठमाडौंः चितवनमा बाढी पहिरोमा परि ४ जना मानिस बेपत्ता भएका छन्। हिजोदेखि परेको अविरल वर्षाको कारण बाढी पहिरो आउँदा राप्ती नगरपालिका १२ मा रहेका दुई वटा घर बगाएको हो। घरमा रहेका ४ जना मानिस समेत बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए। बेपत्ता भएका मानिसको खोजी भइरहेको…