स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले विपन्न परिवारलाई नयाँ घरहरू हस्तान्तरण गरेको छ । कालीगण्डकी गाउँपालिकाले वडा ४ र ५ का तीन घरपरिवारलाई २ कोठे घर निर्माण गरी आवास सुविधा प्रदान गरेको हो । प्रतिघर निर्माणको लागत करिब ४ लाख रहेको पालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष खिम बहादुर थापाले आर्थिक वर्ष २०७९/८० को बजेटको कार्यक्रम […]