सालाहको २ गोलमा लिभरपुलको जित, २ गोल गरेका ग्रिजम्यानलाई रातो कार्ड

काठमाडौं । मोहम्मद सालाहाले दुई गोल गरेपछि इंग्लिस क्लब लिभरपुलले यूईएफए च्याम्पियन्स लिगमा  १० खेलाडीमा समेटिएको स्पानिस क्लब एट्लेटिको मड्रिडलाई ३-२ ले पराजित गरेको छ । एट्लेटिकोका लागि एन्टोनी ग्रिजम्यानले दसई गोल गरे तर उनी रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए । एट्लेटिकोको मैदानमा भएको खेलको आठौं मिनेटमा सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए […]

सम्बन्धित सामग्री

फेलिक्सलाई डेब्यूमै रातो कार्ड, चेल्सी पराजित

लण्डन । पोर्चुगलका विंगर जोआओ फेलिक्सले डेब्यू खेलमा नै रातो कार्ड खाँदै मैदान छाड्नुपरेपछि चेल्सी फुलहमसँग २–१ गोल अन्तरले पराजित भएको छ । खेल १–१ को बराबरीमा रहेको बेला फेलिक्सले खेलको ५८ औँ मिनेटमा खराब

नेयमारलाई रातो कार्ड, एम्बाप्पेको विजयी गोल

काठमाडौं – फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन पिएसजीले ट्रासबर्गमाथि २–१ को जित निकालेको छ। बुधबार राति पिएसजीलाई जित दिलाउन एम्बाप्पले विजयी गोल गरेका थिए। विश्वविजेता लियोनल मेसी भने खेलमा सहभागी थिएनन्। उनि अर्जेन्टिनामै रहेका छन्। ६२औं मिनेटमा नेयमारले दोस्रो पहेलो कार्ड सामना गर्दै मैदान छोडेपछि १० खेलाडीमा सीमित भए पनि एमबाप्पेले इन्जुरी समयको […]

नेयमारलाई रातो कार्ड, एम्बाप्पेको विजयी गोल

फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन पिएसजीले ट्रासबर्गमाथि २–१ को जित निकालेको छ । बुधबार राति पिएसजीलाई जित दिलाउन एम्बाप्पले विजयी गोल गरेका थिए । विश्वविजेता लियोनल मेसी भने खेलमा सहभागी थिएनन् । उनि अर्जेन्टिनामै रहेका छन् । ६२औं मिनेटमा नेयमारले दोस्रो पहेलो कार्डसहित रातो कार्ड पाएपछि पीएसजी १० खेलाडीमा समेटिएको हो । त्यसपश्चात […]

नेयमारलई रातो कार्ड, एमबाप्पेको निर्णायक गोलमा पिएसजीको जित

एजेन्सी – ब्राजिली फरवार्ड नेयमार जुनियरले रातो कार्ड खाएको खेलमा फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेले निर्णायक गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा रोमाञ्चक जित निकालेको छ । पिएसजीले घरेलु मैदानमा रेलिगेसन जोनमा संघर्ष गरिरहेको स्ट्रासबर्गमाथि २–१ को रोमाञ्चक जित निकालेको हो । पिएसजीको जितमा मार्किन्हस र केलियन एमबाप्पेले गोल गरे । स्ट्रासबर्गले […]

गोलकिपरलाई रातो कार्ड, इन्जुरी टाइममा २ गोल गर्दै इरानले वेल्सलाई हरायो

९ मंसिर, काठमाडौं । वेल्सका गोलकिपर वायने हेनेसे कतारमा भइरहेको फिफा विश्वकपमा रातो कार्ड पाउने पहिलो खेलाडी बनेका छन् । समूह बी अन्तर्गत अहमद अली बिन स्टेडियममा शुक्रबार भएको खेलमा हेनेसेले रातो कार्ड पाउँदा इरानले वेल्सलाई २-० ले पराजित गर्‍यो । इन्जुरी टाइममा इरानका लागि रुजबेह चेस्मी र रमिन रेजाइएनले गोल गरे र टिमलाई महत्वपूर्ण […]

रामोसले करिअरको २८ औँ रातो कार्ड खाएको खेलमा पिएसजीको बराबरी

सर्जियो रामोसले करिअरको २८ औँ रातो कार्ड खाएको खेलमा पिएसजी रेइम्ससँग गोलरहित बराबरीमा रोकिएको छ। पूर्वरियल म्याड्रिड डिफेन्डर रामोसले २ पहेँलो कार्ड पाएपछि ४१ मिनेटमानै पिएसजी १० खेलाडीमा सिमित भएको थियो। खेलमा पिएसजीले दबाब बनाएपनि गोल गर्ने भने सकेन। बल पोसेसन राखेपनि गोलका सिमित अवसर सदुपयोग गर्न पिएसजी असफल रह्यो। पिएसजीको बराबरीपछि मार्सेलीले पनि शीर्ष […]

लिभरपुलको लगातार दोस्रो बराबरी, नुनेजलाई रातो कार्ड

३१ साउन काठमाडौं । लिभरपुलले प्रिमियर लिगमा क्रिस्टल प्यालेससँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । अघिल्लो खेलमा हिरो बनेका डार्विन नुनेजले रातो कार्ड पाएको खेलमा लिभरपुलले एक गोलले पछि परेको अवस्थामा बराबरी गोल फर्काएको थियो । लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलको ३२ औं मिनेटमा लफ्रेज जाहाले गोल गर्दै क्रिस्टल प्यालेसलाई अग्रता दिलाएका […]

चेल्सी र टोटनहमको रोमाञ्चक बराबरी, दुबै टिमका प्रशिक्षकलाई रातो कार्ड

३० साउन काठमाडौं । ह्यारी केनले इन्जुरी टाइमको छैटौं मिनेटमा गोल गरेपछि चेल्सी र टोटनहमले प्रिमियर लिगमा २-२ को बराबरी खेल्दै अंक बाँडेका छन् । लण्डन डर्बी खेलमा चेल्सीले दुई पटक अग्रता लिएर पनि कायम राख्न सकेन । दोस्रो हाफमा खेल तनावपूर्ण बन्दा दुवै टिमका प्रशिक्षकले रातो कार्ड पाएका थिए । घरेलु मैदान स्टानफोर्ड ब्रिजमा […]

नेपाल इन्डोनेसियासँग ७-० गोल अन्तरले पराजित

काठमाडौं : एएफसी एसियन कप छनोटको तेस्रो चरणको अन्तिम खेलमा नेपाल इन्डोनेसियासँग ७-० गोल अन्तरले पराजित भएको छ। कुबेतको जाबिर अल अहमद स्टेडियममा इन्डोनेसियाविरुद्ध पहिलो हाफमा दुई गोल खाएको नेपालले दोस्रो हाफमा थप पाँच गोल व्यहोरेको थियो। खेलको छैटौं मिनेटमा मुहमद दिमास द्रजाडले गोल गर्दै इन्डोनेसियालाई सुरुआती अग्रता दिलाएका थिए। ३३ औं मिनेटमा डिफेन्डर सुमन अर्यालले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा नेपाल १० खेलाडीमा समेटिएको थियो।खेलको ४३ औं मिनेटमा वितान सुलेमानले गोल गर्दै इन

रामोसलाई रातो कार्ड, इकार्डीले पीएसजीलाई जोगाए

सर्जियो रामोसले दोस्रो खेलमै रातो कार्ड सामना गरेको खेलमा माउरो इकार्डीले गोल गर्दै फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई हारबाट जोगाएका छन् । बुधबार राति पाहुना टोली पीएसजीले लोरियन्टसँग १–१गोलको बराबरीमा रोकिँदै अङ्क बाँडेको हो । लोरेन्टमा भएको खेलमा थोमस मोनकोनडुईटले ४० औँ मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाए । ८६ औँ मिनेटमा पीएसजी १० खेलाडीमा सीमित भयो । पीएसजी आएपछि दोस्रो पटक मैदान प्रवेश गरेका रामोसले दोहोरो पहेँलो कार्ड बेहोरे । खेलको इन्जुरी समयमा माउरो इकार्डील