रामोसले करिअरको २८ औँ रातो कार्ड खाएको खेलमा पिएसजीको बराबरी

सर्जियो रामोसले करिअरको २८ औँ रातो कार्ड खाएको खेलमा पिएसजी रेइम्ससँग गोलरहित बराबरीमा रोकिएको छ। पूर्वरियल म्याड्रिड डिफेन्डर रामोसले २ पहेँलो कार्ड पाएपछि ४१ मिनेटमानै पिएसजी १० खेलाडीमा सिमित भएको थियो। खेलमा पिएसजीले दबाब बनाएपनि गोल गर्ने भने सकेन। बल पोसेसन राखेपनि गोलका सिमित अवसर सदुपयोग गर्न पिएसजी असफल रह्यो। पिएसजीको बराबरीपछि मार्सेलीले पनि शीर्ष […]

सम्बन्धित सामग्री

लिभरपुलको लगातार दोस्रो बराबरी, नुनेजलाई रातो कार्ड

३१ साउन काठमाडौं । लिभरपुलले प्रिमियर लिगमा क्रिस्टल प्यालेससँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । अघिल्लो खेलमा हिरो बनेका डार्विन नुनेजले रातो कार्ड पाएको खेलमा लिभरपुलले एक गोलले पछि परेको अवस्थामा बराबरी गोल फर्काएको थियो । लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलको ३२ औं मिनेटमा लफ्रेज जाहाले गोल गर्दै क्रिस्टल प्यालेसलाई अग्रता दिलाएका […]

इङ्ग्लिस प्रिमियर लिग : लिभरपुल र क्रिस्टल प्यालेसको बराबरी

काठमाडौँ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र क्रिस्टल प्यालेसले बराबरी खेलेका छन्। उपाधि दाबेदार लिभरपुलले घरेलु मैदानमा गएराति भएको खेलमा क्रिस्टल प्यालेससँग एक–एक गोलको बराबरी खेलेको हो । खेलको दोस्रो हाफमा लिभरपुल १० खेलाडीमा समेटिएको थियो । क्रिस्टलका जोएचिम एन्डरसनलाई फल गरेपछि लिभरपुलका फरवार्ड डार्विन न्युनेजले रातो कार्ड पाएका थिए । खेलमा क्रिस्टल प्यालेसले […]

इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुल र क्रिस्टल प्यालेसको बराबरी

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र क्रिस्टल प्यालेसले बराबरी खेलेका छन्। उपाधि दाबेदार लिभरपुलले घरेलु मैदानमा गएराति भएको खेलमा क्रिस्टल प्यालेससँग एक–एक गोलको बराबरी खेलेको हो । खेलको दोस्रो हाफमा लिभरपुल १० खेलाडीमा समेटिएको थियो । क्रिस्टलका जोएचिम एन्डरसनलाई फल गरेपछि लिभरपुलका फरवार्ड डार्विन न्युनेजले रातो कार्ड पाएका थिए । खेलमा क्रिस्टल प्यालेसले सुरुवाती अग्रता बनाएको थियो । उसका विलफ्रिड जाहाले खेलको ३२औँ मिनेटमा गोल गरे । लिभरपुलका लुइस डियाजले खेलको ६१औँ मिनेटमा ब...

चेल्सी र टोटनहमको रोमाञ्चक बराबरी, दुबै टिमका प्रशिक्षकलाई रातो कार्ड

३० साउन काठमाडौं । ह्यारी केनले इन्जुरी टाइमको छैटौं मिनेटमा गोल गरेपछि चेल्सी र टोटनहमले प्रिमियर लिगमा २-२ को बराबरी खेल्दै अंक बाँडेका छन् । लण्डन डर्बी खेलमा चेल्सीले दुई पटक अग्रता लिएर पनि कायम राख्न सकेन । दोस्रो हाफमा खेल तनावपूर्ण बन्दा दुवै टिमका प्रशिक्षकले रातो कार्ड पाएका थिए । घरेलु मैदान स्टानफोर्ड ब्रिजमा […]

इक्वेडरसँग ब्राजिलको बराबरी

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा ब्राजिलले छैटौं मिनेटमा कासेमिरोले गोल गर्दै भ्रमणकारी टोलीलाई अग्रता दिलाएका थिए। १५औं मिनेटमा एलेक्सजेन्डर डोमिनगुएजले रातो कार्ड पाएपछि इक्वेडर १० खेलाडीमा समेटिएको थियो।...

विल्वाओसँग गोलरहित बराबरीमा रोकियो एट्लेटिको

काठमाडौं । स्पानिस ला लिगामा शनिबार एट्लेटिको मड्रिडले एथ्लेटिक विल्वाओसँग बराबरी खेलेको छ । घरेलु मैदानमा वान्डा मेट्रोपोलिटानोमा दश खेलाडीमा समेटिएको एट्लेटिकोले विल्वाओसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । ७८औं मिनेटमा एट्लेटिकोका जाओ फेलिक्स रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए, उनी ६०औं मिनेटमा एन्जल कोरेअको स्थानमा मैदान प्रवेश गरेका थिए । बराबरीपछि एट्लेटिको ५ […]

प्रिमियर लिगमा चेल्सी र लिभरपुलबीच बराबरी

इंलिस प्रिमियर लिग फुटबलमा शनिबार चेल्सी र लिभरपुलले एक एक गोलको बराबरी खेलेका छ । काई ह्याभट्र्जले चेल्सीलाई खेलको २२ औं मिनेटमै अग्रता दिलाएका थिए । तर, पहिलो हाफको इन्जुरी समयमा चेल्सीका रिस जेम्स रातो कार्ड खाँदै बाहिरिए । र, मोहम्मद सलाहले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी गरे । दोस्रो हाफमा १० खेलाडीमा सिमित भएपनि चेल्सीले केही राम्रा मुभ बनायो । रोमेलु लुकाकुले चेल्सीको अग्रता दोब्बर पार्ने राम्रो अवसर पाएका थिए । तर एन्डी रोबर्टसनले बल क्लियर गरे । प्रिमियर लिगमा तेस्रो

लिभरपुल र चेल्सीले खेले बराबरी

१३ भदौ, काठमाडौं । प्रिमियर लिगमा लिभरपुल र चेल्सीले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् । शनिबार राति भएको खेलमा चेल्सीले पहिले अग्रता लिए पनि कायम राख्न सकेन। दुवै गोल पहिलो हाफमा भएको खेलमा चेल्सीका रिस जेम्सले रातो कार्ड पाउँदै मैदान छाडेका थिए । दोस्रो हाफ चेल्सीले १० खेलाडीमा रहेर खेलेको थियो । एक […]

इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुल र चेल्सीले बराबरी खेले

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र चेल्सीले बराबरी खेलेका छन् । गएराति भएको खेलमा लिभरपुल र चेल्सीले एक/एक गोलको बराबरी खेलेका हुन् । खेलको २२ औं मिनेटमा काइ हाभर्टेजले हेडमार्फत गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर पहिलो हाफको इन्जुरी समयमा लिभरपुलका मोहमद सलाहले पेनाल्टीमा गोल गरे । चेल्सीका डिफेन्डर रिस जेम्सले हातले बल रोकेपछि लिभरपुलले पेनाल्टी पाएको थियो । रेफ्रीले जेम्सलाई रातो कार्ड दिएपछि लिभरपुल १० खेलाडीमा समेटिएको थियो ।

कोलम्बिया र भेनेजुएलाले गोलरहित बराबरी रोकिए

एजेन्सी। कोपा अमेरिका फुटबलअन्तर्गत शुक्रबार बिहान भएको खेलमा कोलम्बिया र भेनेजुएलाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। ब्राजिलको ओलिम्पिको रंगशालामा सम्पन्न खेलमा दुबै टोली गोल गर्न असफल रहे। खेलमा कोलम्बियाका लुइस डाइजले इन्जुरी समयमा रातो कार्ड पाएका थिए। समूह 'ए' मा कोलम्बियाले पहिलो खेलमा इक्वेटरलाई १-० ले पराजित गर्दा भेनेजुएला ब्राजिलसँग ३-० ले पराजित भएको थियो।