लिभरपुलको लगातार दोस्रो बराबरी, नुनेजलाई रातो कार्ड

३१ साउन काठमाडौं । लिभरपुलले प्रिमियर लिगमा क्रिस्टल प्यालेससँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । अघिल्लो खेलमा हिरो बनेका डार्विन नुनेजले रातो कार्ड पाएको खेलमा लिभरपुलले एक गोलले पछि परेको अवस्थामा बराबरी गोल फर्काएको थियो । लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलको ३२ औं मिनेटमा लफ्रेज जाहाले गोल गर्दै क्रिस्टल प्यालेसलाई अग्रता दिलाएका […]

सम्बन्धित सामग्री

जर्मनीको लगातार दोस्रो हार, अष्ट्रियासँग २-० ले पराजित

६ मंसिर, काठमाडौं । अर्को वर्ष युरो कप आयोजना गर्ने तयारीमा रहेको जर्मनीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा लगातार दोस्रो हार बेहोरेको छ । भियानास्थित एर्न्स्ट हापेल स्टेडियममा भएको खेलमा जर्मनी घरेलु टोली अष्ट्रियासँग २-० ले पराजित भयो । अष्ट्रियाले दुवै हाफमा एक/एक गोल गरेको थियो । जर्मनीका लरेय साने रातो कार्ड खाँदै मैदान बाहिरिए । खेलको २९औं […]

एट्लेटिकोलाई पराजित गर्दै रियल शीर्ष स्थानमा फर्कियो

काठमाडौँ – एट्लेटिको मड्रिडलाई २–१ ले पराजित गर्दै रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा फर्किएको छ। मड्रिड डर्वीको जितमा रियलको लागि रोड्रिगो र फेडे भाल्भेर्डेले गोल गरे। घरेलु टोलीका मारियो हर्मोसोले एक गोल फर्काए। खेलको अन्त्यतिर मारियो हार्मोसले रातो कार्ड बेहोर्दा एट्लेटिको १० खेलाडीमा समेटिन भयो। लगातार छैटौं जित निकालेको रियल ६ खेलबाट १८ […]

बहराइनसँग नेपालको फराकिलो हार

एसिया कप छनोटका लागि बहराइनमा रहेको नेपाली यू–२० टिम घरेलु टोली बहराइनसँग ६–० ले पराजित भएको छ। लगातार तेस्रो खेलमा पराजित भएसँगै नेपालको छनोट सम्भावना सकिएको छ। बहराइनस्थित शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा सुरुवातबाटै दबाबमा परेको नेपाली युवा टिम पहिलो हाफमा नै १० खेलाडीमा सीमित भएको थियो। नेपाल खेलको २८ औं मिनेटमा अमर श्रेष्ठले बहाराइका खेलाडीलाई फल गरेपछि उनी रातो कार्ड पाएर मैदानबाट बाहिरिएका हुन्।बहराइनको जितमा अब्दुल्ला अली अल्सुबाईले दुई गोल गरे। कप्तान अब्दुल्

हारबाट जोगियो लिभरपुल

काठमाडौं :  इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल क्रिस्टल प्यालेससँग बराबरीमा रोकिएको हो। घरेलु मैदानमा दोस्रो हाफको सुरुदेखि १० खेलाडीमा सिमित लिभरपुल १–१ को बराबरी खेल्दै लगातार दोस्रो खेलमा हारबाट जोगियो।३२ औँ मिनेटमा क्रिष्टलका विलफ्रिड जाहाले गोल गरेर टिमलाई अग्रता दिलाए। दोस्रो हाफको ५७ औँ मिनेटमा लिभरपुल १० खेलाडीमा समेटियो। यसै सिजन क्लबमा आएका फरवार्ड डार्विन न्युनेजले सिधै रातो कार्ड पाए। तर १० खेलाडीमा सिमित लिभरपुलका लागि लुइस डियाजले ६१ औँ मिनेटमा बराबरी गोल फर्

कोस्टारिका विश्वकपमा छनोट हुने ३२औँ टोली

काठमाडौं : कोस्टारिका फिफा विश्वकप फुटबलमा छनोट भएको छ।विश्वकप छनोट अन्तर्गत अन्तर महादेशीय छनोटको प्ले अफमा न्युजिल्याण्डलाई १–० ले हराउँदै कोस्टारिका कतार विश्वकपमा छनोट भएको हो।कोस्टारिकालाई जित जोएल क्याम्पबेलले निर्णायक गोल गरे। उनले खेलको तेस्रो मिनेटमा गोल गरेका थिए। खेलको ६९ औं मिनेटमा कोस्टा बारबारौसेसले रातो कार्ड पाएपछि न्युजिल्याण्ड १० खेलाडीमा समेटिएको थियो। कोस्टारिका विश्वकपमा छनोट हुने ३२ औं राष्ट्र हो।कोस्टारिका लगातार तेस्रो पटक विश्वकपमा छनोट भएको हो। कतार विश्

तस्वीरमा हेर्नुहोस् नेपाल र मरिससबीचको मैत्रीपूर्ण खेल

१८ माघ, काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अफ्रिकन राष्ट्र मरिससविरुद्ध लगातार दोस्रो खेलमा जित हात पार्दा तनावपूर्ण बनेको खेलमा तीन खेलाडीले रातो कार्ड पाएका छन् । दशरथ रंगशालामा सुजल श्रेष्ठको एक मात्र गोलमा १० खेलाडीमा समेटिएको नेपालले ९ खेलाडीमा झरेको मरिससलाई १-० ले हरायो । सुजलले खेलको १०औं मिनेटमै टिमलाई अग्रता दिलाएका थिए । […]

तनावपूर्ण बनेको मैत्रीपूर्ण खेल

नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अफ्रिकन राष्ट्र मरिससविरुद्ध लगातार दोस्रो खेलमा जित हात पार्दा तनावपूर्ण बनेको खेलमा तीन खेलाडीले रातो कार्ड पाएका छन् ।

‘श्रीलंकाका खेलाडीलाई रातो कार्ड दिलाउने रणनीति छ’ – प्रशिक्षक अलमुताइरी

काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप अन्तर्गत लिग चरणको दोस्रो खेलमा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले सोमबार श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा राति ९:४५ बजे हुनेछ । पहिलो खेलमा नै साविकको विजेता तथा आयोजक माल्दिभ्सलाई हराएर उत्साहित नेपाल श्रीलंकालाई हराएर लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १–० ले पराजित […]

इटलीको शतप्रतिशत जित, हारे पनि वेल्स नकआउट राउण्डमा

काठमाडौं । इटलीले युरोकप २०२० मा लगातार तीन खेल जितेको छ । आइतबार राति भएको खेलमा वेल्सलाई १-० ले पराजित गर्दै इटली शतप्रतिशत जितसहित समूह ए को विजेता बनेको हो । घरेलु मैदान रोममा इटलीका लागि ३९औँ मिनेटमा माटेओ पेसिनाले गोल गरे । ५६ औँ मिनेटमा वेल्सका एथाम अम्पाडु रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए […]