राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्न प्रतिस्पर्धा, उत्कृष्ट डिजाइन गर्नेलाई पुरस्कार

राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्न प्रतिस्पर्धा खुला गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी)ले मंगलबारसंयुक्त विज्ञप्ति जारी गर्दै जर्सीको डिजाइनका लागि प्रतिस्पर्धा खुला गरिएको जनाएको छ ।

सम्बन्धित सामग्री

१२ वर्षकी बालिका जसले स्कटल्याण्डको टी २० विश्वकपको जर्सी डिजाइन गरिन्

तपाईं १२ वर्षमा के गर्दै हुनुहुन्थ्यो ? सायद तपाईं संसारलाई बुझ्ने प्रक्रियामा नै हुनुहन्थ्यो होला र तपाईंले अझै धेरै कुरा थाहा पाउन बाँकी नै थियो होला । तर रेबेका डाउनीले १२ वर्षको उमेरमा के गरिन् होला ? एकछिन अनुमान गरौं न । उनले टी२० विश्व कपका लागि एक अन्तरराष्ट्रिय समूहका लागि जर्सी डिजाइन गरिन् ।यो कुनै ठट्टा होइन । टी २० विश्वकपका लागि स्कटल्याण्डको नयाँ जर्सी १२ वर्षे बालिकाले डिजाइन गरेकी हुन् । र यो निकै अद्भूत छ । यो समूहले देशभरीका स्कूले बालबालिकाबाट आएका दुई सय बढी डिजाइनबाट

नेपाली क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक

नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक भएको छ । काठमाडौंमा सोमबार नेपाल क्रिकेट संघ र जर्सीको प्रायोजक माइ सेकेण्ड टिचर्सले संयुक्त रुपमा राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक गरेका हुन् । क्रिकेट टिमको नयाँ जर्सीको डिजाइन खुल्ला आवेदनबाट माग गरिएको थियो ।डिजाइनर आदर्श पोखरेलको डिजाइनलाई छनौट गरिएको र सोही डिजाइनको जर्सी सोमबार सार्वजनिक भएको […]

यस्ताे छ राष्ट्रिय क्रिकेट टाेलीकाे नयाँ जर्सी

काठमाण्डाै – राष्ट्रिय क्रिकेट टाेलीकाे नयाँ जर्सी सार्वजनिक भएको छ । काठमाण्डौमा सोमवार नेपाल क्रिकेट सङ्घ र जर्सीको प्रायोजक माई सेकेन्ड टिचर्सले संयुक्त रूपमा राष्ट्रिय क्रिकेट टाेलीकाे नयाँ जर्सी सार्वजनिक गरेका हुन् । क्रिकेट टाेलीकाे नयाँ जर्सीको डिजाइन खुला आवेदनबाट माग गरिएको थियो । डिजाइनर आदर्श पोखरेलको डिजाइनलाई छनाेट गरिएको र त्यही डिजाइनको जर्सी आज सार्वजनिक भएको बताइएको छ । नयाँ जर्सीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का कोषाध्यक्ष र माई सेकेन्ड टिचर्सका सहप्रमुख...

राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक, डिजाइनरले पाए एक लाख

जर्सी डिजाइन पेस गर्न गरिएको खुला आवेदनमा पाँच सयभन्दा बढी डिजाइन आएपनि आदर्शको डिजाइनलाई विजेता चुनिएको हो ।

नेपाली क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक

काठमाडौँ- नेपाली क्रिकेट राष्ट्रिय टिमको नयाँ जर्सी सोमबार सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) र राष्ट्रिय टिमको मुख्य प्रायोजक माई फस्ट टिचरका प्रतिनिधिले सोमबार सँयुक्त रुपमा जर्सी सार्वजनिक गरेका हुन् । क्यानले नयाँ जर्सीको डिजाइनका लागि खुला प्रतियोगिता गरेको थियो । जसमा करिब ५ सय डिजाइन क्यानलाई प्राप्त भएका थिए । ती मध्ये […]

नेपाली क्रिकेट टोलीको यस्तो छ नयाँ जर्सी

काठमाडौँ- नेपाली क्रिकेट टोलीले लगाउने नयाँ जर्सी सार्वजनिक भएको छ। आदर्श पोखरेलले गरेको डिजाइनलाई चयन गरिएको हो। राष्ट्रिय टिमको जर्सी प्रायोजक माई सेकेण्ड टिचरले विजेता पोखरेललाई एक लाख रुपैयाँ दिने छ। यसअघि डिजाईन भएको जर्सीको विरोध भएपछि प्रायोजक र नेपाल क्रिकेट संघ-क्यानले डिजाइन उपलब्ध गराउन सार्वजनिक आह्वान गरेका थिए। ५ सयभन्दा बढी डिजाईनहरुले आवेदन दिएको […]

नेपाली क्रिकेट टिमको जर्सीको डिजाइन खुला प्रतिष्पर्धाबाट

नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सीको डिजाइन खुल्ला प्रतिस्पर्धाबाट हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी) ले राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्नका लागि प्रतिस्पर्धा खुल्ला गरेको हो । क्यान र एमएसटीले संयुक्त विज्ञप्ति जारी गर्दै जर्सीको डिजाइनका लागि प्रतिस्पर्धा खुल्ला गरेको जनाएका छन् […]

क्रिकेटको जर्सी डिजाइन गर्न प्रतिस्पर्धा खुल्ला, उत्कृष्ट डिजाइनले एक लाख पाउने

काठमाडौं। नेपाल क्रिकेट संघ(क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी)ले सोमबार विज्ञप्ति निकाल्दै राष्ट्रिय टिमको जर्सी डिजाइन गर्नका लागि प्रतिस्पर्धा खुल्ला भएको जनाएको छ। डिजाइन गर्नेले अगाडी र पछाडीको भाग दुवैलाई ध्यानमा राखेर डिजाइन गर्नुपर्ने उल्लेख छ। कुनै पनि व्यक्तिले जर्सीको डिजाइन गर्दा नेपालको राष्ट्रिय झन्डामा प्रयोग हुने रातो र निलो रङ्गको प्रयोग गर्नुपर्नेछ।