क्रिकेट टोलीको नयाँ जर्सी डिजाइन गर्ने पोखरेललाई ‘माइ सेकेण्ड टिचर’ले दियो एक लाख

जर्सीको उत्कृष्ट डिजाइन गर्ने आदर्श पोखरेललाई माइ सेकेण्ड टिचरका सह-संस्थापक सुलभ बुढाथोकीले पुरस्कार स्वरुप एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।