छ टोलीद्वारा बजार अनुगमन

सरकारले काठमाडौँ उपत्यकामा चाडपर्व लक्षित गरी बजार अनुगमनलाई तीव्र बनाएको छ । चाडपर्वमा बढी सामानको माग र खपत हुने हुँदा बजारमा खाद्यवस्तुको कृत्रिम अभाव सिर्जना गरेर मूल्य बढाउने, गुणस्तरहीन वा म्याद नाघेका सामान बिक्री गर्ने र नापतौलमा ठगी गर्नेजस्ता समस्या नहोऊन् भनेर सरकारले अनुगमनलाई तीव्रता दिएको हो ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित बजार अनुगमन गर्ने गरे पनि चाडपर्वमा विभागकै नेतृत्वमा संयुक्त रूपमा बजार अनुगमन गर्ने गरिएको छ । यो वर्ष पनि त्यसैको निरन्तरता हो । विभागको

सम्बन्धित सामग्री

सिटामोल नपाएको गुनासो आएपछि ललितपुरमा प्रजिअ टोलीद्वारा बजार अनुगमन

ललितपुर- बजारमा सिटामोल औषधीको अभाव सिर्जना भएको जनगुनासो बढेसँगै जिल्ला प्रशासन कर्यालय ललितपुरले अनुगमन गरेको छ। ‍अनुगमनको क्रमममा अत्यावश्यक सिटामोल औषधी बजारमा न्यून मात्रामा पाइएको सहायक जिल्ला अधिकारी तथा सूचना अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए । उनका अनुसार ‘सिटामोल औषधी बजारमा छ तर मौज्दात भने न्यून मात्रामा रहेको पाइयो ।’ उनी भन्छन्, ‘कसैले पनि लुकाएको […]