भक्तपुर– भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा नगरको कमलविनायकमा रहेको मिनीमार्ट र खाद्य पसलहरूको मंगलबार अनुगमन गरिएको छ । अनुगमनमा क्रममा लेबल नभएको सामानहरू धेरै भेटाएको संयोजक गोराले बताए । उनका अनुसार अनुगमनमा सर्वसुलभ उपभोक्ता सहकारी मिनी मार्टमा प्याकेजिङ सामानहरू खाद्य अनुज्ञा पत्र लिई लेबल राखी मात्र बिक्री वितरण गर्न र म्याद नाघेको […]