जुम्ला – जिल्ला प्रशासन कार्यालय जुम्लाले फाँटफुट रूपमा गर्ने बजार अनुगमन पनि प्रायः मुख्य बजार केन्द्रित मात्रै हुन्छ । १-२ महिनाको एक पटक गरिने बजार अनुगमन त्यो बजार सदरमुकाम केन्द्रित हुँदाको असर ग्रामिण बजारमा देखिएको छ ।गाउँमा अखाद्य वस्तु व्यापार फष्टाएको छ । ग्रामिण व्यापारीहरूले नागरिकको सोझोपनको फाइदा उठाउँदै मनपरी रुपमा म्याद नाघेका सामान बस्ने […]