उत्तरी टर्कीको बार्टिन प्रान्तमा रहेको एक कोइला खानीमा विस्फोट हुँदा कम्तिमा २५ जनाको मृत्यु भएको छ भने दर्जनौँ व्यक्ति फसेका छन्।
विस्फोटको समयमा खानीमा करिब ११० जनाले काम गरिरहेका थिए। जसमध्ये झन्डै आधा कामदार ३०० मिटरभन्दा बढीको गहिराइमा थिए।
टर्कीका स्वास्थ्य मन्त्री फहरेटिन कोकाले ११ जना कामदारको उद्धार गरिएको र…