कोइलाखानी विस्फोटमा एक जनाको मृत्यु, चार घाइते

एजेन्सी । उत्तरपश्चिम पाकिस्तानको कोइला खानीमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने करिब चार जना घाइते भएका छन् । उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कोहाट जिल्लामा रहेको कोइला खानीमा उक्त दुर्घटना भएको हो । कोहाट जिल्लाको दर्रा आदमखेल क्षेत्रको कोइला खानीमा विष्फोट हुँदा चार जना खानी मजदुर फसेका थिए । उनीहरूलाई घाइते अवस्थामा उद्धार […]