टर्कीको कोइला खानीमा विस्फोट, २८ जनाको मृत्यु

टर्कीमा कोइला खानी विस्फोट हुँदा २८ जनाको मृत्यु भएको छ। खानीमा मिथेन विस्फोटमा परी कम्तिमा २८ जनाको मृत्यु  भएको थियो। विस्फोटमा कयौं फसेको अनुमान गरिएको छ।  शनिबार उद्धारकर्ताले उत्तरी टर्कीमा कोइलाको...

सम्बन्धित सामग्री

कोलम्बियाको कोइला खानीमा विस्फोट, कम्तीमा ११ जनाको मृत्यु

एजेन्सी । मध्य कोलम्बियाको कोइला खानीमा विस्फोट हुँदा कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै अन्य १० जना फसेको कुन्डिनामार्सा क्षेत्रका गभर्नरले बुधबार बताएका छन् ।

कोइलाखानी विस्फोटमा एक जनाको मृत्यु, चार घाइते

एजेन्सी । उत्तरपश्चिम पाकिस्तानको कोइला खानीमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने करिब चार जना घाइते भएका छन् । उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कोहाट जिल्लामा रहेको कोइला खानीमा उक्त दुर्घटना भएको हो । कोहाट जिल्लाको दर्रा आदमखेल क्षेत्रको कोइला खानीमा विष्फोट हुँदा चार जना खानी मजदुर फसेका थिए । उनीहरूलाई घाइते अवस्थामा उद्धार […]

टर्कीमा काेइला खानी विष्फाेट: मृत्यु हुनेकाे संख्या ४१ पुग्याे

टर्कीको कोइला खानीमा विस्फोट हुँदा मृत्यु हुनेकाे संख्या ४१ पुगेकाे छ। आपतकालीन दलले दुर्घटनास्थलबाट अन्तिम शव निकालिसकेका छन्। राष्ट्रपति रेसेप तैयप एर्दोगान दुर्घटनास्थलमा पुगेका थिए। उनले यस दुर्घटनाकाे विशेष तरिकाले अनुसन्धान हुने बताए। विष्फाेटपश्चात् जम्मा ११ जनाकाे मात्र उद्दार गर्न सकिएकाे थियाे। विष्फाेटकाे कारण खुलेकाे छैन। मिथेन ग्यासकाे कारण विष्फाेट भएकाे अनुमान छ।

टर्कीमा काेइला खानी विष्फाेट हुँदा कम्तीमा २८ जनाकाे मृत्यु

उत्तरी टर्कीको बार्टिन प्रान्तको एक कोइला खानीमा विस्फोट हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ भने दर्जनौँ फसेका छन्। शुक्रबार विस्फोट हुँदा करिब ११० जना खानीमा थिए, जसमध्ये झन्डै आधा ३०० मिटरभन्दा गहिराइमा रहेका थिए। टर्कीका स्वास्थ्यमन्त्रीले ११ जनाकाे उद्धार गरिएको र उनीहरूको उपचार भइरहेको जानकारी दिए। विस्फोट करिब ३०० मिटर गहिराइमा भएको अनुमान गरिएको […]

कोलम्बियामा खानी दुर्घटनामा १३ जनाको मृत्यु

काठमाडौँ- कोलम्बियामा भएको खानी दुर्घटनामा परी १३ जनाको ज्यान गएको छ । कोलम्बियाको उत्तरी क्षेत्रमा पर्ने ला चापा भन्ने स्थानमा रहेको एक कोइला खानीमा विस्फोट भएको हो । स्थानीय अधिकारीका अनुसार सो क्षेत्रमा रहेको खानीमा यसअघि पनि विस्फोट भएर कैयौँ नागरिकको ज्यान गएको थियो । खानी भित्र रहेको ग्याँस विस्फोटमा परेर त्यहाँ कार्यरत मजदुरको ज्यान […]