चेक बाउन्स मुद्धामा दुई वर्षसम्मको कैद सजाय हुने

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले चेक अनादर (चेक बाउन्स) सम्बन्धी मुद्दामा तीन महिनादेखि दुई वर्षसम्मको कैद सजाय हुने व्यवस्था विधेयकमा राखेको छ । अर्थ समितिको आजको छलफलका क्रममा समितिका सभापति सन्तोष चालिसेले चेक बाउन्सका मुद्दामा १५ लाखसम्मको बिगो भए एक महिना कैद, १५ लाखदेखि ५० लाखसम्मको बिगो भए एक महिनादेखि तीन महिनासम्म कैद, ५० लाखदेखि एक […]

सम्बन्धित सामग्री

चेक बाउन्स भए कैद सजाय

रकम भुक्तानी दिनुपर्ने व्यक्ति वा संस्थालाई चेक दिने तर वित्तीय संस्थामा चेकमा उल्लेख गरेअनुसार रकम नभएकाले चेक नसाटिने समस्या बढ्दै गएपछि सरकारले कानुन बनाएर कडाइ गर्न लागेको छ।

चेक अनादर मुद्दामा तीन महिनादेखि दुई वर्षसम्मको कैद सजाय राख्ने सहमति

चेक अनादर (चेक बाउन्स) सम्बन्धी मुद्दामा तीन महिनादेखि दुई वर्षसम्मको कैद सजाय हुने व्यवस्थामा सहमति जुटाएको छ ।

चेक अनादर मुद्दामा तीन महिनादेखि दुई वर्षसम्मको कैद सजाय राख्ने सहमति

प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले ‘बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०८०’ माथि परेका संशोधन प्रस्ताव र दफावार छलफलपछि चेक अनादर (चेक बाउन्स) सम्बन्धी मुद्दामा तीन महिनादेखि दुई वर्षसम्मको कैद सजाय हुने व्यवस्थामा सहमति जुटाएको छ ।  अर्थ समितिको आइतबार बसेको बैठकमा छलफलका क्रममा समितिका सभापति सन्तोष...

बैंकिङ्ग कसुर मुद्दामा ४२ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ

खातामा रकम नभएको चेक दिएर ठगेको आरोपमा ४२ लाख जरिवाना तोकिएका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–७ घर भएर काठमाडौंको बानेश्वर बस्ने निरज बुढाथोकी छन् ।३९ वर्षीय बुढाथोकीलाई कोटेश्वरबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका एसपी कमल थापाले रातोपाटीलाई बताए । उच्च अदालत पाटनले २०७७ पुसमा बुढाथोकीलाई ४२ लाख जरिवाना र ८ दिन कैद सजाय हुने फैसला गरेको थियो । फैसलापछि उनी फरार थिए ।निरजले दिएको सेन्चुरी बैंक कोटेश्वर शाखाको चेक बाउन्स भएपछि पीडितले उ

एक करोड २० लाखको चेक बाउन्स गर्नेलाई दुई वर्ष कैद

काठमाडौं । पैसा नभएको खाताको एक करोड २० लाख रूपैयाँको चेक काटेको आरोपमा दोषी ठहर भएका एक व्यक्तिलाई दुई वर्ष कैद सजाय गरिएको छ । बिगो बराबरको रकम र बिगो भराउ मितिसम्मको ब्याज तिर्न काठमाडौं जिल्ला अदालतले २०७७ माघ २५ गते काभ्रेको चौरीदेउराली गाउँपालिका-९ स्थायी घर भई ललितपुरको पुल्चोक बस्दै आएका ४९ वर्षीय नाम्गेल दोर्जे […]

२० लाख जरिवाना तोकिएका फरार अभियुक्त जेल चलान

बैंकिङ्ग कसुर मुद्दामा फरार रहेका अभियुक्तलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ घर भएका ३४ वर्षीय सुदिप थापालाई पक्राउ गरिएको सिआईबीका एसपी कलम थापाले रातोपाटीलाई बताए ।सुदिप थापाले दिएको चेक बाउन्स भएको मुद्दामा उच्च अदालत पाटनले २०७८ मंसिर १२ मा २० लाख रुपैयाँ जरिवाना र ४ दिन कैद सजाय हुने फैसला गरेको थियो । जिल्ला अदालत काठमाडौंको आदेशले उनलाई केन्द्रीय कारागारमा थुनामा पठाइएको एसपी थापाले बताए । २०७६ फागुनमा आरोपीले दिएको प्राइम

बैंकिङ कसुर मुद्दामा ५० लाख जरिवाना तोकिएका दोषी पक्राउ

काठमाडौं : बैंकिङ कसुर (चेक बाउन्स) मुद्दामा ५० लाख रुपैयाँ जरिवाना र १५ दिन कैद सजाय तोकिएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा अर्घाखाँची घर भई काठमाडौं चन्द्रागिरि नगरपालिका–६ बस्ने ३५ वर्षीय काशीराम भुसाल छन्। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो।खातामा पैसा नभएको बैंकको चेक दिने भुसाललाई चच्च अदालत पाटनले बैंकिङ कसुरजन्य अपराध गरेको ठहर गरी १५ दिन कैद र ५० लाख जरिवाना हुने फैसला सुनाएको थियो।फरार रहेका भुसाललाई पक्राउ गरी पक्राउ गरी फैसल

बैंकिङ कसुरमा पत्रकारका नेता पनि परे, चेक बाउन्स गरेको पुष्टी, सात दिन कैद सजाय

वीरगंज। उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजले बैङ्किङ्ग कसुर मुद्दामा नेपाल पत्रकार महासंघ रौतहट जिल्लाका तत्कालीन अध्यक्षसहित सचिव र कोषाध्यक्षलाई