अर्थ समितिबाट बैंकिङ कसुर तथा सजाय विधेयक पारित- चेक बाउन्समा अब यस्तो कारबाही (भिडिओ)

काठमाडौं । बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१ अर्थ समितिबाट पारित भएको छ । १० करोड भन्दा बढी चेक बाउन्स (अनादर) प्रमाणित भए ४ वर्षसम्म कैद सजाय हुने प्रावधानसहित आज समितिबाट पारित भएको हो । आइतबार नै चेक अनादरसम्बन्धी मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय हुने सहमति भएको थियो […]

सम्बन्धित सामग्री

विवादित ठेकेदार भेटवाल पक्राउ

जिल्ला प्रहरी परीसर, काठमाडौंमा बैंकिङ कसुर(चेक बाउन्स) सम्बन्धी जाहेरी परेपछि बुधबार प्रहरीले भेटवाललाई पक्राउ गरेको हो।...

सर्वोच्चको नजिर : चेक बाउन्स भए बैंकिङ कसुर

सर्वोच्च अदालतले रकम नभएर चेक नसाटिए अर्थात चेक बाउन्सको विषय बैंकिङ कसुर भएको ठहर गरेको छ ।

चेक बाउन्स बैंकिङ कसुर मुद्दामा जेल–जरिबाना र बिगो भराउन सर्वोच्चको आदेश

काठमाडौं, २३ साउन । सर्वोच्च अदालतले बैंक खातामा रकम नभएको जानकारी हुँदा हुँदैपनि चेक काटेर दिनेलाई कैद तथा जरिबानासहित बिगो बराबरको रकम भराउने फैसला गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरु आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको पुर्ण इजलासले चेक बाउन्सको मुद्दा बैंकिङ कसुर मानिने ठहर गरेको हो । गणेश रावलले दिएको जाहेरीमा कैलाली टिकापुरकी […]

बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका–४ घर भएका  ३७ वर्षका प्रकाश रेग्मी छन् । उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा २०७९ जेठ ३ प्रकाश रेग्मीलाई १ दिन कैद र ९ लाख जरिवाना हुने फैसला गरेको थियो । बिहिबार उनलाई बुढानिलकण्ठबाट पक्राउ गरेर काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको केन्द्रिय अनुसन्धान व्युरोका एसपी श्याम कुमार महतोले रातोपाटीलाई बताए । २०७६ कार्तिकमा उनले दिएको मुक्तिनाथ विकास बैंकको चेक बाउन्स भएपछि पीडि

चेक बाउन्स मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ

बैंकिङ कसूर (चेक बाउन्स) मुद्दाका फरार २ जना प्रतिवादीलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले बिहीबार पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा नुवाकोट शिवपुरी गाउँपालिका–३ ठेगाना भएका ३१ वर्षीय राजु भण्डारी र झापा गौरादह नगरपालिका–५ ठेगाना भएका ५० वर्षीय उपेन्द्र प्रसाद ढुंगाना रहेका छन् ।उनीहरूमध्ये राजु भण्डारीलाई उच्च अदालत पाटन ललितपुरले २०७८ बैशाख २९ गते ७ लाख २ हजार ५ सय रूपैयाँ जरिवाना ठहर गरेको थियो । उपेन्द्र प्रसाद ढुंगानालाई उच्च अदालत विराटनगरले बैंकिङ कसुर मुद्दामा

चेक बाउन्स मुद्दामा फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका एक जना फरार प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ।

बैंकिङ कसुर मुद्दामा ५० लाख जरिवाना तोकिएका दोषी पक्राउ

काठमाडौं : बैंकिङ कसुर (चेक बाउन्स) मुद्दामा ५० लाख रुपैयाँ जरिवाना र १५ दिन कैद सजाय तोकिएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा अर्घाखाँची घर भई काठमाडौं चन्द्रागिरि नगरपालिका–६ बस्ने ३५ वर्षीय काशीराम भुसाल छन्। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो।खातामा पैसा नभएको बैंकको चेक दिने भुसाललाई चच्च अदालत पाटनले बैंकिङ कसुरजन्य अपराध गरेको ठहर गरी १५ दिन कैद र ५० लाख जरिवाना हुने फैसला सुनाएको थियो।फरार रहेका भुसाललाई पक्राउ गरी पक्राउ गरी फैसल

चेक बाउन्स मुद्दाका फरार अभियुक्त पक्राउ

काठमाडौं : चेक बाउन्स मुद्दामा अदालतबाट सजाय सुनाइएका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।बैंकिङ कसुर मुद्दाहरुमा उच्च अदालत पाटनबाट सजाए सुनाइएका एक जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा काठमाडौं टोखा नगरपालिका–२ बस्ने ४८ वर्षीय मिलन डंगोल रहेका छन्।उनलाई अदालतले १५ लाख जरिवाना र सात दिन कैद सजायको फैसला सुनाएको थियो। डंगोलले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नहुँदा पनि नेपाल इन्भेष्टमेन्ट बैंक र माछापुच्छ्रे बैंकका बिभिन्न रकमका

चेक बाउन्स मुद्दा मिलापत्र गराउन निर्देशन

काठमाडौं । चेक अनादर सम्बन्धी बैंकिङ कसुर मुद्दा मिलापत्र गराउन महान्यायाधिवक्ताको कार्यालयले सबै सरकारी वकिल कार्यालयलाई निर्देशन दिएको छ । महान्यायाधिवक्ताको कार्यालय व्यवस्थापन समितिको चैत २६ मा बसेको बैठकले चेक बाउन्स मुद्दा मिलापत्र गराउने निर्णय गरेको हो । पछिल्लो समय काठमाडौं उपत्यका लगायतका मुख्य शहरमा चेक बाउन्स सम्बन्धी उजुरी अत्यधिक बढेको छ । ‘बैंकिङ कसुर तथा सजाय ऐन, ०६४ को दफा ३ को खण्ड (ग) अनुसार पीडित र प्रतिवादीले मिलापत्र गराई पाउँ भनी निवेदन दिएमा मिलापत्र गराउने’ म

४ करोड बैंकिङ कसुर मुद्दाका फरार आरोपी पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार मनोज भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । कैलाली घर भएका भण्डारीलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले नयाँ बानेश्वरबाट पक्रेको हो । भण्डारीले दिएको ४ करोड २० लाखको चेक बाउन्स भएको छ । बैंकिङ कसुर मुद्दामा उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए । ३९ वर्षीय मनोज ठेकेदार हुन् । आफ्ना ठेक्कापट्टाका सहकर्मी रितु जोशीलाई उनले दिएको चेक बाउन्स भएपछि उनीविरुद्ध प्रहरीमा जाहेरी दर्त