काठमाडौं । पैसा नभएको खाताको एक करोड २० लाख रूपैयाँको चेक काटेको आरोपमा दोषी ठहर भएका एक व्यक्तिलाई दुई वर्ष कैद सजाय गरिएको छ । बिगो बराबरको रकम र बिगो भराउ मितिसम्मको ब्याज तिर्न काठमाडौं जिल्ला अदालतले २०७७ माघ २५ गते काभ्रेको चौरीदेउराली गाउँपालिका-९ स्थायी घर भई ललितपुरको पुल्चोक बस्दै आएका ४९ वर्षीय नाम्गेल दोर्जे […]