माल्टामा मृत्यु भएकी ढुंगेलको शव नेपाल पठाइयो, अर्को पठाउने तयारी

२४ कात्तिक, माल्टा । माल्टामा मृत्यु भएकी इलाम सूर्योदयकी विनिता ढुंगेलको शव आज नेपाल पठाइएको छ । एनआरएनए माल्टाका अध्यक्ष भुवन अर्यालले माल्टामा रहेका नेपालीहरुसँग आर्थिक सहयोग संकलन गरी शव नेपाल पठाइएको जानकारी दिए । माल्टा पुगेको भोलिपल्टदेखि नै ढुंगेल बिरामी परेकी थिइन् । अस्पतालमा उपचारको क्रममा उनलाई डेंगु पुष्टी भएको थियो । एनआरएनकै पहलमा […]

सम्बन्धित सामग्री

हमासको आक्रमणमा परी निधन भएका नेपालीहरुको शव २/३ दिनभित्र नेपाल पठाउने तयारी

काठमाडौं, ३० असोज । इजरायलस्थित नेपाली राजदूतावासले विद्रोही समूह हमासको आक्रमणमा परी निधन भएका १० जना नेपालीको शव स्वदेश पठाउने तयारी भइरहेको बताएको छ । आज (मंगलबार) एक विज्ञप्ति जारी गर्दै राजदूतावासले अब २/३ दिनभित्रै शव नेपाल पठाउने बताएको हो । ‘निधन भएकामध्ये पहिचान भएका शवको कानुनी प्रक्रिया पूरा गरी २/३ दिन भित्र नेपाल पठाउने […]

अध्ययनका लागि अमेरिका आएका २६ बर्षीय उज्जवल थापाको सपना समाप्त, शव नेपाल पठाइदै

अध्ययनका लागि अमेरिका आएका २६ बर्षीय उज्जवल थापाको मृत्युपछि शव नेपाल पठाइने भएको छ । उनको शव भोलि कतार एयरवेजमार्फत फिलाडेल्फियाको एयरपोर्टबाट नेपाल फिर्ता पठाउने तयारी भइरहेको मेरिल्याण्डका लागि नेपाली मूलका राज्य सांसद ह्यारी भण्डारीले जानकारी दिए । सन् २०१६ मा विद्यार्थी भिसामा अमेरिका आएका थापाको जुलाईको पहिलो साता अलाबामामा मृत्यु भएको थियो । अलाबामाबाट […]

क्यान्सरका कारण पोर्चुगलमा नेपाली युवाको मृत्यु

काठमाडौँ – पोर्चुगलमा एक नेपाली युवाको क्यान्सरबाट मृत्यु भएको छ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१० का ३४ वर्षीय ङवाङदावा शेर्पाको क्यान्सरबाट ज्यान गएको हो । शेर्पाको बेजास्थित उलिस बाइसा अलेन्टेज इपिई अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको शेर्पा किदुग पोर्चुगलका सल्लाहकार धन शेर्पाले जानकारी दिए । उनको शव नेपाल पठाउने तयारी भइरहेको छ । बेजास्थित एक […]

पोर्चुगलमा नेपाली युवाको मृत्यु

पोर्चुगलमा एक नेपाली युवाको क्यान्सरबाट मृत्यु भएको छ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१० का ३४ वर्षीय ङवाङदावा शेर्पाको क्यान्सरबाट ज्यान गएको हो । शेर्पाको बेजास्थित उलिस बाइसा अलेन्टेज इपिई अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको शेर्पा किदुग पोर्चुगलका सल्लाहकार धन शेर्पाले जानकारी दिनुभयो । उनको शव नेपाल पठाउने तयारी भइरहेको छ । बेजास्थित एक कृषि कम्पनीमा […]

ग्रिस दुर्घटना : दुई जनाको शव सरकारी खर्चमा नेपाल पठाइने, अन्यको टुंगो छैन

२० पुस, वार्सिलोना । टर्कीबाट अवैध रुपमा ग्रिस जाँदा मंसिर पहिलो साता गाडी दुर्घटनामा परेर मृत्यु भएका चार नेपालीमध्ये दुई जनाको शव नेपाल पठाउन सरकारले खर्च व्यहोरेको छ । दुर्घटनामा भिमेश्वर नगरपालिका-६ दोलखाका ३० वर्षीय राजु लामा र गौरीगंगा नगरपालिका-४ कैलालीका ३७ वर्षीय लक्ष्मण सापकोटाको शव नेपाल पठाउने खर्च सरकारले व्यहोरेको हो । उनीहरू श्रम […]

२ बर्ष अगाडि डिभीमा अमेरिका आएका २२ बर्षका सृजनको निधनपछि शव नेपाल पठाउने तयारी

अमेरिकाको विसकन्सिनमा मृत्यु भएका २२ वर्षीय नेपाली युवा सृजन कुँवरको शव नेपाल पठाउने तयारी गरिएको छ । उनको नेपाल पठाउन गैर आवासीय नेपाली सङ्घ अमेरिकाले सबै पक्षसँग समन्वय गरिरहेको जनाएको छ । विसकन्सिन स्थित नर्थ पिटर्स एभिन्यु फोन्डल्याक बस्दै आएका सृजन कुँवर काममा रहेको समयमा नै अचानक मुर्छित भएपछि उपचारका लागि प्रहरी र एम्बुलेन्स आएर […]

कुवेतमा नेपाली महिलाले गरिन् आत्महत्या, शव नेपाल पठाउने तयारी

खुम रायामाझी, कुवेत । कुवेतमा एक नेपाली महिलाले झुण्डिएर आत्महत्या गरेकी छन् । विगत ६ वर्षदेखि कुवेतमा घरेलु कामदारको रुपमा काम गर्दै आएकी बर्दिया जिल्ला ठाकुरबावा नगरपालिका वडा नं.९ सुतैया स्थायी घर भएकी ३४ वर्षीया सविता योगीले २५ जनवरी २०२१ का दिन झुण्डिएर आत्महत्या गरेकी हुन् । नेपाली राजदूतावास, कुवेतका द्वितिय सचिव श्रीकृष्ण सिलवालका अनुसार योगीले आत्महत्या गरेको प्रमाणित भई राजदूतावासलाई जानकारी आएको र सम्पूर्ण कानुनी प्रक्रिया पुरा भइसकेको छ । यहाँको कानुनी प्रक्रिया पुरा भइसकेको हुँदा मृतकको साहु र घरपरिवारसँग समन्वय गरी शवलाई ३० जनवरी २०२१ दिन साँझ ८ वजे कतार एयरवेजको उडानबाट नेपाल पठाउने तयारी गरेको जानकारी सिलवालले दिनुभएको छ । सविताका आफन्तले भने केही व्यक्तिले सामाजिक सञ्जालमा चरित्र हत्या गरेका कारण पीडा भएर आत्महत्या गरेको हुनसक्ने आशंका गरेका छन् । ‘सविताले घरपरिवार धान्नको लागी संघर्ष गरिरहेकी थिइन् । घरसम्बन्ध राम्रै भएको र उनका श्रीमानको केही वर्ष पहिला भारतमा दुर्घटना भई मृत्यु भएको थियो’ भारतको गुजरातमा रहेका मृतक सविताका मामा हरी गिरीले युगदर्शनसँग टेलिफोनमा कुरा गर्दै भन्नुभयो, ‘केही दिन पहिला सविताले फोनमा कुराकानी गर्ने क्रममा केही अपरिचित व्यक्तिहरुले सामाजिक सञ्जालमा आफ्नो चरित्रहत्या गरिरहेको कारण असह्य पीडा भएको बताएकी थिइन् ।’ मृतक सविता योगीको घरमा ससुरा र १ छोरा छन् भने छोरीको विवाह भइसकेको थाहा हुन आएको छ।

मलेसियामा विषाक्त रक्सीका कारण मृत्यु भएकाको शव नेपाल पठाउने तयारी हुँदै

शुनाखरी मगर/मलेसिया । मलेसिया – मलेसियामा विषाक्त रक्सीका कारण ज्यान गुमाउने नेपालीको शव नेपाल पठाउने तयारी भइरहेको छ । पोष्टमार्टम तथा अन्य अनुसन्धान प्रक्रिया सकिएपछि सम्बन्धित रोजगादाताको सहयोगमा शव नेपाल पठाउन आवश्यक पहल भइरहेको नेपाली दूतावास मलेसियाले जनाएको छ ।  मलेसियाको समय अनुसार सोमब...

साउदी अरेबियामा अड्किएका ३ वटा शव नेपाल ल्याइँदै - Naya Patrika

पदमबहादुर केसी, रमेश विक र भीमबहादुर केसीको शव नेपाल पठाउने विषयमा मन्त्रीसँग सहमति साउदी अरेबियामा लामो समयदेखि अड्किएका ३ जना नेपालीको शव नेपाल आउने भएको छ । साउदी अरेबियास्थित नेपाली...पूरा पढ्नुहोस् »