मलेसियामा विषाक्त रक्सीका कारण मृत्यु भएकाको शव नेपाल पठाउने तयारी हुँदै

शुनाखरी मगर/मलेसिया । मलेसिया – मलेसियामा विषाक्त रक्सीका कारण ज्यान गुमाउने नेपालीको शव नेपाल पठाउने तयारी भइरहेको छ । पोष्टमार्टम तथा अन्य अनुसन्धान प्रक्रिया सकिएपछि सम्बन्धित रोजगादाताको सहयोगमा शव नेपाल पठाउन आवश्यक पहल भइरहेको नेपाली दूतावास मलेसियाले जनाएको छ ।  मलेसियाको समय अनुसार सोमब...

सम्बन्धित सामग्री

मलेसियामा मृत्यु भएका मयलाल परियारको शव भोलि ल्याइँदै

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा मलेसियामा मृत्यु भएका मयलाल परियारको शव भोलि नेपाल ल्याइने भएको छ । परियारको शव भोलि दिउँसो १ बजे नेपाल आइपुग्ने मलेसियास्थित नेपाली राजदूत डिल्ली पौडेलले जानकारी दिएका छन् । उनको शव नेपाल ल्याउनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले राजदूतसँग समन्वय गरेका थिए । शव ल्याउन लाग्ने कफिन खर्च […]

मलेसियाबाट एकैदिन ल्याइयो ६ वटा शव

काठमाडौँ – मलेसियाबाट एकैदिन ६ शव नेपाल ल्याइएको छ। वैदेशिक रोजगारीका लागि मलेसिया पुगी विभिन्न कारण मृत्यु भएका ६ वटा नेपालीको शव शनिबार नेपाल ल्याइएको हो। ६ जनाको शवसँगै १५ जनाको अस्तु पनि नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको छ। नेपाल सरकार र मलेसियामा रहेको जनउद्धार केन्द्रकोे पहलमा शव नेपाल ल्याएर आफन्तलाई बुझाइएको हो। जनउद्धार केन्द्र […]

मलेसियाबाट एकैदिन ६ शव र १५ जनाकाे अस्तु नेपाल आइपुग्यो

काठमाडाैं : मलेशियाबाट एकैदिन ६ शव नेपाल ल्याइएको छ। वैदेशिक रोजगारीका लागि मलेसिया रहँदा बिभिन्न कारणले मृत्यु भएका ६ वटा नेपालीको शव शनिबार नेपाल ल्याइएको हो।६ जनाको शवसँगै १५ जनाको अस्तु पनि नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको छ। नेपाल सरकार र मलेसियामा रहेको जनउद्धार केन्द्रकोे पहलमा मृतकको शव नेपाल ल्याएर आफन्तलाई बुझाइएको हो।जनउद्धार केन्द्र मलेसियाका स्वयंसेवक मुकुट रायमाझीका अनुसार २१ मृतकमध्ये एक २० वर्षअघि मलेसिया गई हालसम्म नेपाल नफर्किएकाको समेत रहेको छ। उनले परिवारका सदस्यहरुले बुब

मलेसियामा ज्यान गुमाउने २३ नेपालीको शव आइपुग्यो

काठमाडौं : वैदेशिक रोजगारीका क्रममा मलेसिया ज्यान गुमाएका २३ नेपालीको शव शनिबार नेपाल ल्याइएको छ। विभिन्न समयमा मृत्यु भएका २३ नेपालीको शव र तीन जनाको अस्तु शनिबार काठमाडौं आइपुगेको हो। क्वालालम्पुरबाट नियमित उडानमार्फत् नेपाली नागरिकको शव नेपाल ल्याइएको वैदेशिक रोजगार प्रवर्धन बोर्डले जनाएको छ।परिवारको सहमतिमा मलेसियामै अन्त्येष्टि गरिएका तीन जनाको अस्तु ल्याइएको छ। बोर्डको समन्वयमा नेपाल ल्याइएका यी शव शनिबार नै आफन्तको जिम्मा लगाइएको जनाइएको छ। मलेसिया नेपाली श्रमिकको धेरै मृत्यु हुने मु

मलेसियाबाट एकैपटक ल्याइयो ९ श्रमिकको शव

४ वैशाख, काठमाडौं । वैदेशिक रोजगारीका क्रममा मलेसियामा मृत्यु भएका ९ जना श्रमिकको शव शनिबार काठमाडौं ल्याइएको छ । वैदेशिक रोजगार बोर्डका अनुसार नेपाल एयरलाइन्सको वाइडबडी विमानमार्फ शव नेपाल ल्याइएको हो । विदेशमा रोजगारीका क्रममा रहँदा मृत्यु भएका उनीहरुको शब परिवारले अन्त्यष्टि गर्ने गन्तब्यसम्म ढुवानी गरिएको बोर्डका प्रवक्ता दिनबन्धु सुवेदीले जानकारी दिए । यसअघि मलेसियाबाट […]

मलेसियामा ज्यान गुमाएका मगरको शव २० दिनपछि नेपाल ल्याइयो

लिला सुनुवार, ओखलढुंगा । वैदेशिक रोजगारीको शिलशिलामा मलेसियामा ज्यान गुमाएका ओखलढुंगाको मानेभञ्ज्याङ्ग गाउँपालिका ६ स्थित थाक्लेका ४५ वर्षीय छत्र बहादुर मगरको शव २० दिन पछि नेपाल ल्याइएको छ । आप्रबासी सुचना कक्षको पहलमा मलेसियाबाट मगरको शव नेपाल ल्याएर आफन्तलाई बुझाइएको हो । २०७७ माघ २९ गते मलेसियामा मगरको टाउँको गहिरो चोट लागेर मृत्यु भएको बताइएको […]

मलेसियामा मृत्यु भएका १८ नेपालीको शव नेपाल ल्याइयो (तस्बिरसहित)

काठमाडौं । मलेसियामा मृत्यु भएका १८ नेपालीको शव नेपाल ल्याइएको छ । नेपाल एयरलाइन्समार्फत मलेसियाबाट १८ जना

मलेसियामा एक नेपालीको निधन

सल्यान : मलेसियामा एक नेपालीको मृत्यु भएको छ। बागचौर नगरपालिका वडा न ३ रातपहरा निवासी लाल बहादुर भण्डारीको मृत्यु भएको हो।  मलेसियाको साभा स्थित इको आयल कम्पनीमा कार्यरत भण्डारीको आइतबार मृत अवस्थामा फेला परेका हुन्। उनको शव नेपाल ल्याउन पहल गरिदिन मलेसिया दुतावासलाई परिवारजनले आग्रह गरेका छन्।  मल...

आफ्नै साथीहरुको कुटपिटबाट मलेसियामा ज्यान गुमाए नसिबले

३० जेठ, फलेवास, पर्वत । आफ्नै साथीहरुको कुटपिटबाट मलेसियामा ज्यान गुमाएका पर्वतका किशोर केसी (नसिब) को तीन साता बितिसक्दा पनि शव नेपाल आउन सकेको छैन । लामो समयसम्म पनि शव नेपाल आइनपुगेपछि परिवारले छोराको शव नेपाल झिकाइदिन अपिल गरेका छन् । पर्वतको मोदी गाउँपालिका–५ बाजुङ धमिलपानी गाउँका २२ वर्षीय किशोरको शव मृत्यु …

मलेसियामा ज्यान गुमाएका युवाको शव नेपाल झिकाइदिन परिवारको अपिल :: Pahilopost.com

फलेवासः आफ्नै साथीहरूको कुटपिटबाट मलेसियामा ज्यान गुमाएका पर्वतका किशोर केसी नसिब को तीन साता बितिसक्दा पनि शव नेपाल ल्याउन नसकेपछि परिवारले सहयोगको अपिल गरेको छ।  पर्वतको मोदी गाउँपालिका–५ बाजुङ धमिलपानी गाउँका २२ वर्षीय किशोरको शव मृत्यु भएको १५ दिनसम्म पनि ल्याउन नसकेपछि मृतकका बुबा भीमबहादुर केसीले छोराको शव नेपाल