ग्रिस दुर्घटना : दुई जनाको शव सरकारी खर्चमा नेपाल पठाइने, अन्यको टुंगो छैन

२० पुस, वार्सिलोना । टर्कीबाट अवैध रुपमा ग्रिस जाँदा मंसिर पहिलो साता गाडी दुर्घटनामा परेर मृत्यु भएका चार नेपालीमध्ये दुई जनाको शव नेपाल पठाउन सरकारले खर्च व्यहोरेको छ । दुर्घटनामा भिमेश्वर नगरपालिका-६ दोलखाका ३० वर्षीय राजु लामा र गौरीगंगा नगरपालिका-४ कैलालीका ३७ वर्षीय लक्ष्मण सापकोटाको शव नेपाल पठाउने खर्च सरकारले व्यहोरेको हो । उनीहरू श्रम […]