शिक्षण-संस्थाका ३५ हजारभन्दा बढी सुविधायुक्त कोठा क्वारेन्टाइनलाई

कोरोना भाइरसको जोखिमबाट नेपालीलाई सुरक्षित राख्न सरकारले आइतबारदेखि नागरिकलाई अनिवार्य रूपमा घरमै क्वारेन्टाइनअनुरोध गरेलगत्तै निजी शैक्षिक संस्थाहरूको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र उच्च शैक्षिक संस्था तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले मातहतका स्कुलहरूका ३५ हजारभन्दा बढी कक्षाकोठा र सुविधासम्पन्न भवन सरकारलाई क्वारेन्टाइनका रूपमा उपलब्ध गराउने निर्णय गरेका छन्।

सम्बन्धित सामग्री

८ वर्षपछि सुविधायुक्त भवनमा स्वास्थ्यचौकी

भूकम्पले भत्काएको ८ वर्षपछि स्वास्थ्यचौकीले सुविधायुक्त भवन पाएको छ। २०७२ सालको महाभुकम्पपछि स्थानीय घरको एउटा कोठा भाडामा लिएर सेवा दिँदै आएको खानिखोला गाउँपालिका वडा नम्बर ६ स्थित साल्धारा स्वास्थ चौकी...

गाजामा हालसम्मकै सुविधायुक्त लामो सुरुङ फेला परेको इजरायली सेनाको दाबी

काठमाडौं, पुस २ । इजरायली सेनाले गाजामा हमासले युद्ध प्रयोजनमा ल्याएको ठूलो सुरुङ फेला पारेको दाबी गरेको छ । विद्युत, संचारजस्ता सुविधायुक्त सो सुरुङ करिव चार किलोमिटर लामो रहेको इजरायली सेना,आइडीएफले जनाएको छ । गाजा–इजरायल सीमाको करिव चार सय मिटर नजिक रहेको सुरुङ जमिनको सतहबाट ५० मिटर मुनि रहेको बताइएको छ । आइडीएफको सो दावी […]

अनलिमिटेड भ्वाइस एण्ड डाटा प्याकेज थप सुविधायुक्त

नेपाल टेलिकमले उपलब्ध गराइरहेको ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्याकेजलाई अझै सुविधायुक्त बनाइएको छ।...

९ करोडमा लिफ्टसहितको सुविधायुक्त भवन बनाउँदै गुठिचौर

जुम्लाका आठ स्थानीय तहमध्ये पाँच स्थानीय सरकार अझै भाडाकै घरमा सञ्चालित छन् । यहाँका कनकासुन्दरी, हिमा, तिला, पातारासी र तातोपानी गाउँपालिका भाडाकै घरबाट सञ्चालित छन् भने सिंजा, चन्दननाथ र गुठिचौर आफ्नै भवनमा छन् । आफ्नै कार्यालय भवन नहुँदा स्थानीय तहले वर्षेनी लाखौं रुपैयाँ भाडा तिर्न बाध्य छन् । तर गुठिचौर गाउँपालिका भने वर्षौंदेखि पुरानो गाविस […]

विपी र मदन भण्डारी राजमार्गको सङ्गममा सुविधायुक्त बसपार्क निर्माण

सिन्धुली । सिन्धुलीमा आधुनिक बसपार्क निर्माण गरिएको छ । कमलामाई नगरपालिका–९ भिमानमा सुरक्षित र सुविधायुक्त बसपार्क निर्माण गरिएको हो ।  निर्माणाधीन बसपार्कको काम सम्पन्न भएर सञ्चालनमा आउने क्रममा रहेकोे सहरी विकास तथा भवन डिभिजन कार्यालयका

बेलायती बजारमा नेपाली वस्तुको सुविधायुक्त प्रवेशको माग

निजी क्षेत्रका छाता सङ्गठनले नेपाली वस्तुको निर्यात अभिवृद्धि, बेलायती लगानी बढाउने तथा विकासशील राष्ट्रमा नेपालको स्तरोन्नतिपछि बेलायती बजारमा नेपाली वस्तुको सुविधायुक्त प्रवेशको वातावरण सिर्जना गर्न बेलायतका लागि नवनियुक्त राजदूत ज्ञानचन्द्र आचार्यसँग आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घले आज राजदूत आचार्यसँग छुट्टाछुट्टै छलफल गरी नेपालको पूर्वाधार क्षेत्रमा लगानीको ठूलो आवश्यकता …

पाँच स्थानीय तह मिलेर बनाए एउटा सुविधायुक्त कोभिड अस्पताल

महोत्तरी। कोभिड–१९ सङ्क्रमणको अति जोखिम क्षेत्रमा महोत्तरीका पाँच स्थानीय तहको संयुक्त पहलकदमीमा सुविधायुक्त कोभिड अस्पताल सञ्चालनमा आएको छ। रामगोपालपुर नगरपालिका–९ पर्सादेवाडस्थित निर्माणाधीन जानकी एकेडेमी अस्पतालको भवनमा पाँच स्थानीय तह र निवर्तमान प्रतिनिधिसभा सदस्यको संयुक्त पहलकदमीमा ५० शय्याको कोभिड अस्पताल सञ्चालनमा ल्याइएको हो। निवर्तमान सांसद डा.सुरेन्द्रकुमार यादव तथा रामगोपालपुर, मनरा र औरही नगरपालिका तथा सोनमा र सम्सी गाउँपालिकाको संयुक्त पहलकदमीमा अस्पताल

चन्दननाथमा टिभी, इन्टरनेटसहित २५ बेडको सुविधायुक्त आइसोलेसन

जुम्लाको चन्दननाथ नगरपालिकाले २५ बेडको सुविधायुक्त संस्थागत आइसोलेसन केन्द्र सञ्चालन गरेको छ । पहिलो चरणमा उद्योग वाणिज्य संघको हलमा सुविधायुक्त आइसोलेसन स्थापना गरिएको चन्दननाथ नगरपालिका मेयर कान्तिका सेजुवालले बताइन् । विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी, औषधी उपचार खाना, नास्ता, मैत्रीपूर्ण शौचालय खानेपानी बत्ती तथा रंगीन टिभी र इन्टरनेटसहितको सुविधायुक्त संस्थागत आइसोलेसन निर्माण गरी सञ्चालनमा ल्यायएको मेयर सेजुवालको […]

रंगशालासहित सार्वजनिक स्थललाई सुविधायुक्त आइसोलेसन केन्द्र बनाइने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सबै प्रकारका सार्वजनिक स्थललाई सुविधा सम्पन्न आइसोलेसन बनाउने  घोषणा गरेका छन्।  प्रधानमन्त्री ओलीले सोमबार देशवासीको नाममा सम्बोधनका गर्दै यस्तो घोषणा गरेका हुन्।उनले सम्बोधनमा भने,‘सबै प्रकारका सार्वजनिक एवं सामुदायिक स्थल, रङ्गशाला, सभाहल, पार्टी प्यालेस, होटल, कारखाना, गोदाम घर लगायतका संरचनाहरू प्रयोग गरी सुविधायुक्त क्वारेन्टिन, आइसोलेसन केन्द्र र आवश्यक होल्डिङ सेन्टरको प्रबन्ध गर्न लगाइएको छ।’त्यस्तै उनले  ठूला अस्