९ करोडमा लिफ्टसहितको सुविधायुक्त भवन बनाउँदै गुठिचौर

जुम्लाका आठ स्थानीय तहमध्ये पाँच स्थानीय सरकार अझै भाडाकै घरमा सञ्चालित छन् । यहाँका कनकासुन्दरी, हिमा, तिला, पातारासी र तातोपानी गाउँपालिका भाडाकै घरबाट सञ्चालित छन् भने सिंजा, चन्दननाथ र गुठिचौर आफ्नै भवनमा छन् । आफ्नै कार्यालय भवन नहुँदा स्थानीय तहले वर्षेनी लाखौं रुपैयाँ भाडा तिर्न बाध्य छन् । तर गुठिचौर गाउँपालिका भने वर्षौंदेखि पुरानो गाविस […]

सम्बन्धित सामग्री

कालै गाउँमा सुविधायुक्त प्रसूति गृह र विद्यालय भवन निर्माण

सोरु गाउँपालिका–९ कालैमा सुविधायुक्त प्रसूति गृह र विद्यालय भवन निर्माण गरिएको छ । ब्याटु लाइफ र इबी जर्मनीको आर्थिक तथा  प्राविधिक र कर्णाली सामुदायिक विकास केन्द्रको समन्वय साझेदारीमा गर्भवती महिलाको निम्ति सुविधायुक्त पक्की प्रसुति गृह र तलि कालैमा मष्टा आधारभूत विद्यालय भवन बनेपछि कालैबासी मुहारमा खुसी छाएको छ ।

८ वर्षपछि सुविधायुक्त भवनमा स्वास्थ्यचौकी

भूकम्पले भत्काएको ८ वर्षपछि स्वास्थ्यचौकीले सुविधायुक्त भवन पाएको छ। २०७२ सालको महाभुकम्पपछि स्थानीय घरको एउटा कोठा भाडामा लिएर सेवा दिँदै आएको खानिखोला गाउँपालिका वडा नम्बर ६ स्थित साल्धारा स्वास्थ चौकी...

अदालतको सुविधायुक्त भवन उपभोगमा ढिलाइ

जिल्ला अदालत मकवानपुरको सुविधायुक्त भवन बनेको झण्डै तीन महिना बिते पनि अझै प्रयोगमा आउन सकेको छैन । उच्च अदालत पाटन हेटौंडा इजलासको परिसरमा रहेको एक नाले भवनबाट जिल्ला अदालत मकवानपुरले आफ्ना सेवा दिँदै आएको छ ।

विपी र मदन भण्डारी राजमार्गको सङ्गममा सुविधायुक्त बसपार्क निर्माण

सिन्धुली । सिन्धुलीमा आधुनिक बसपार्क निर्माण गरिएको छ । कमलामाई नगरपालिका–९ भिमानमा सुरक्षित र सुविधायुक्त बसपार्क निर्माण गरिएको हो ।  निर्माणाधीन बसपार्कको काम सम्पन्न भएर सञ्चालनमा आउने क्रममा रहेकोे सहरी विकास तथा भवन डिभिजन कार्यालयका

५० करोडमा रंगशालासहित ११ वटा संरचना निर्माण हुने

जुम्लामा अत्याधुनिक रंगशाला निर्माण हुने भएको छ। जुम्लाको चन्दननाथ नगरपालिका-५ मा अवस्थित राजासिममा सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाको ५० करोड लगानीमा सुविधायुक्त रंगशाला निर्माण हुन लागेको हो।...

बाँकेमा सुविधायुक्त बाल सुधार गृह

बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बाल सुधार गृहको भवन उद्घाटन गरिएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले बुधबार दुई तले उक्त भवनको उद्घाटन गरेकी हुन ।महिला बालबालिका तथा जेष्ठ नागरिक विभागका अनुसार विभागको कुल दुई करोड २९ लाख रुपैयाँको लागतमा निर्माण गरिएको सुधारगृह भवनमा १० वटा कोठा रहेका छन् । जसमध्ये […]

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा साँघुरो भवनबाट अब सुविधायुक्त नयाँ भवनमा

झापा – जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा सोमबारदेखि नयाँ भवनमा सरेको छ। इलाका प्रहरी कार्यालय अनारमनी छेउमा बनेको नयाँ भवनमा झापाको ट्राफिक प्रहरी कार्यालय सरेको हो। सोमबार प्रदेश १ का आन्तरिक मामिलामन्त्री केदार कार्कीले नवनिर्मित भवनको उद्घाटन गरे। वर्षौंदेखि साँघुरो भवनमा रहेको झापाको ट्राफिक प्रहरी कार्यालयले सोमबारदेखि सुविधायुक्त नयाँ भवन पाएको हो। भवन उद्घाटन कार्यक्रममा […]

जिल्ला अस्पताल भोजपुरमा ‘नर्सिङ आवास भवन’ निर्माण हुँदै

पहाडी जिल्ला एवं आवश्यक सुविधा कम हुँदा स्वास्थ्यकर्मी तथा डाक्टर कमैले मात्र यहाँ बस्न रुचाउने गरेका छन् । जसका कारण यहाँको स्वास्थ्य सेवा प्रभावित हुँदै आएको अवस्थासमेत छ। केही समय यहाँ बस्ने त्यसपछि सहरका सुविधायुक्त ठाउँमा सरुवा हुने चलन रहँदै आएको छ।

पूर्वाधारले भरिँदै भेरी अस्पताल

दशकौं अघिका पुराना तथा जीर्ण भवनबाट सेवा दिँदै आएको भेरी अस्पतालले चाडै सुविधायुक्त भवन पाउने भएको छ।...

हुँदाछँदाको सहिद भवन भत्काएर निजी पार्टी प्यालेसमा नगरपरिषद्

हेटौंडा : सहिदको नाममा बनेको सभागृह भत्काएको हेटौंडा उपमहानगरपालिकाले सुविधायुक्त सभागृहको अभावमा आफ्नो नगरपरिषद् भाडा तिरेर एउटा निजी पार्टी प्यालेसमा गरेको छ। आफ्नै करोडौं लगानी परिसकेको र केही लाख खर्च गरे निर्माण पूरा हुने तयारीमा रहेको हुँदाछँदाको सभागृह भत्काउँदै गरेको उपमहानगरले कार्यक्रम गर्ने स्थल नहुँदा बिहीबार निजी पार्टी प्यालेसमा नगर परिषद कार्यक्रम गरेको हो।हेटौंडामा सहिदको नाममा रहेको बासुदेव सभागृह भत्काएर व्यावसायिक बहुउद्देश्यीय भवन निर्माणको तयारी गरेको छ।