८ वर्षपछि सुविधायुक्त भवनमा स्वास्थ्यचौकी

भूकम्पले भत्काएको ८ वर्षपछि स्वास्थ्यचौकीले सुविधायुक्त भवन पाएको छ। २०७२ सालको महाभुकम्पपछि स्थानीय घरको एउटा कोठा भाडामा लिएर सेवा दिँदै आएको खानिखोला गाउँपालिका वडा नम्बर ६ स्थित साल्धारा स्वास्थ चौकी...

सम्बन्धित सामग्री

बैंकको सहयोगमा स्वास्थ्यचौकी भवन

नेपाल बैंक लिमिटेडले बझाङको तलकोट स्वास्थ्यचौकीको भवन निर्माण गरिदिएको छ । बैंकले आफ्नै लगानीमा प्रसूति केन्द्र सञ्चालन गर्न सुविधायुक्त भवन निर्माण गरिदिएको हो ।

प्रसूति व्यथाले गम्भीर बनेकी महिलाको हेलिकोप्टरबाट उद्धार

खोटाङ– प्रसूति व्यथाका कारण गम्भीर बनेकी खोटाङकी एक महिलालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । खोटेहाङ गाउँपालिका–३ सावाकटहरेकी १८ वर्षीया मेनुका बिष्टलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गतको हवाई सेवाबाट खर्च वेहोर्ने गरी बिहीबार हेलिकोप्टरमार्फत उद्धार गरेर सुविधायुक्त अस्पताल लगिएको हो । प्रसूति व्यथा लागेपछि बुधबार राति स्वास्थ्यचौकी सावाकटहरेमा भर्ना भएकी विष्टलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गतको हवाई सेवाबाट […]