विवाद र अस्पष्टताका बीचमा एमसीसी सदनमा पेश गर्दै (सम्झौता प्रस्तावसहित)

  काठमाडौं । अन्तराष्ट्रिय विद्युुत प्रशारण लाइन र राजमार्ग विस्तार गर्ने गरी सम्झौता भएको एमसीसीको विरोध र समर्थन जारी नै रहेको बेला सरकारले दुवै सदनको वैठक बोलाएको छ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष फतेमा सुमार अर्को साता आउने भएलगत्तै सदनको वैठक बोलाइए पछि एमसीसी पारित गरिने हो कि भन्ने आशंका समेत गर्न […] The post विवाद र अस्पष्टताका बीचमा एमसीसी सदनमा पेश गर्दै (सम्झौता प्रस्तावसहित) appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

एमसीसीको विरोधमा महोत्तरीमा प्रदर्शन

महोत्तरी– एमसीसी सदनमा पेश गरिएको विरोधमा सोमबार पनि प्रदर्शन भएको छ । महोत्तरीमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र संगठनहरूले एमसीसीविरुद्ध प्रदर्शन गरेका हुन् । एमसीसी सदनमा अनुमोदन गर्ने गम्भीर षड्यन्त्र भएको भन्दै बर्दिबासमा प्रदर्शन गरिएको छ । आफ्ना शीर्ष नेताहरूले भातृ संगठन तथा जनतालाई झुक्याएर एमसीसी अनुमोदन गर्न खाजेको भन्दै प्रदर्शनकारीहरूले नेताहरूलाई […]

एमसीसीमा अब के होला ?

काठमाडौं, ८ फागुन । लामो रस्साकस्सीबीच प्रतिनिधि सभामा एमसीसी टेबल भएको छ । सरकारका तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौताको प्रस्ताव पारित गरियोस् भनी सदनमा पेश गरेका हुन् । प्रस्ताव पेश गर्दा अर्थमन्त्री जर्नादन शर्मा भने अनुपस्थित भए । प्रस्ताव अर्थ मन्त्रालय अन्तर्गत भएपनि उनी अनुपस्थित भए । माओवादी केन्द्र एमसीसी प्रस्ताव टेबल गर्ने विपक्षमा […]

एमसीसीकै कारण पार्टी फुट्दैनः झाँक्री

काठमाडौँ– नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले एमसीसी सदनमा पेश भएकै कारण आफ्नो पार्टी नफुट्ने दाबी गरेकी छन् । आइतबार प्रतिनिधिसभामा एमसीसी पेश गर्ने गठबन्धनमा भएको सहमतिप्रति आपत्ति जनाउँदै पार्टीका सम्मानित नेता झलनाथ खनाल विरोधमा उत्रिएका छन् । उनको विरोधका कारण पार्टी नै फुट्न सक्ने अडकल हुन थालेपछि झाँक्रीले यस्तो नहुने दाबी गरेकी हुन् […]

एमसीसी टेबल हुँदा संसदमा यस्तो विरोध (तस्बिरहरु)

काठमाडौँ– सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबल गरेको छ। विरोधकाबीच आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सदनमा पेश गरेका हुन्। मन्त्री कार्कीले संसदमा एमसीसी टेबल गरिरहँदा सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरुले पनि एमसीसीविरुद्ध नाराबाजी गरेका थिए। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने संसद बैठक […]

सरकारद्वारा एमसीसी सदनमा पेश

काठमाडौं, ८ फागुन । सरकारले एमसीसी सम्झौता प्रस्ताव पेश गरेको छ । सरकारका तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त प्रस्ताव पारित गर्न अनुरोध गर्दै पेश गरेका हुन् । सभामुख अग्निप्रसाद सपकोटाको अनुमती लिएर कार्कीले एमसीसी सम्झौता प्रस्ताव पेश गरेका हुन् । उनले प्रस्ताव पेश गर्ने क्रममा पारित गरिदिन आग्रह गरेका छन् । एमसीसी प्रस्ताव सदनमा पेश […]

माधव नेपाल बालुवाटारमा सहमति गर्ने, उनका कार्यकर्ता चाहिँ बानेश्वरमा आगो बाल्ने?

काठमाडौं : आज बसेको सत्तारुढ गठबन्धनको बैठकले प्रतिनिधिसभामा मिलिनियम च्यालेन्ज कर्पोरेशन ‘एमसीसी’ पेश गर्न सहमति गरिरहँदा पार्टीका कार्यकर्ता भने बानेश्वरमा भेला भइसकेका थिए। यसअघि बैठकमा एमसीसीलाई लिएर मतभेद भए पनि आजको बैठकले एमसीसी सदनमा पेश गर्ने र बाँकी छलफल पनि संसदमै गर्ने निर्णय गरिएको छ। बैठक लगत्तै सडकमा नभइ सदनमा…

एमसीसी पेश गर्न सहमति जुटाउने प्रयास जारी : कानुन मन्त्री बडू

काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र प्रसाद बडूले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौतालाई सदनमा पेश गर्ने विषयमा निरन्तर प्रयास भइरहेको बताएका छन्। उनले शुक्रवारसम्म सहमति जुटाउनका लागि समय निर्धारण गरिएको समेत बताए। प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा बडुले एमसीसीबारे सडकमा उठेका बहस र विवादलाई टुंगोमा लानका…

अग्नि सापकोटालाई सभामुखबाट हटाएर एमसीसी पारित गर्ने तयारी

काठमाडौं, २४ माघ । सभामुख अग्निप्रसाद सापकोटा कुनै हालतमा एमसीसी टेबुल नगर्ने पक्षमा दृढ देखिएका छन् । उनलाई आइतबार सिंहदरबारस्थित कार्यकक्षमा भेट्न पुगेका कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारले एमसीसी सम्झौता निर्णयमा लान सदनमा पेश गर्न लागेको जानकारी दिएपनि टेबुल नगर्ने संकेत गरिदिए । सभामुखले प्रमुख प्रतिपक्षीले सदन सुचारु गर्नुपर्ने, दलहरुबीच सहमति बन्नुपर्ने विषय राखे । बडू […]

एमसीसी खारेजीको माग गर्दै २२ संगठनको प्रदर्शन (तस्बिरहरु)

एमसीसी खारेजीको माग गर्दै विभिन्न २२ राजनीतिक दल सम्वद्ध संघ संगठनले प्रदर्शन गरेका छन् ।२२ दलीय संगठनका नेता कार्यकर्ताहरु बुधबार मध्यान्ह माइतीघर मण्डलामा भेला भएर एमसीसी खारेज गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।प्रदर्शनमा नेकपा (माले), नेकपा क्रान्तिकारी माओवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा लगायतका नेता कार्यकर्ताहरु सहभागी भएका थिए ।त्यसक्रममा उनीहरुले ‘एमसीसी खारेज गर,एमसीसीविरुद्ध आवाज उठाउनेहरुमाथिको धरपकड बन्द गर जस्ता नारा लगाएका थिए । सरकारले एमसीसी सम्झौता सदनमा पेश गर्ने तयार

एमसीसीसँग भएका गोप्य सम्झौता संसद्‍मा पेश गर्न भीम रावलको माग

नेकपा एमालेका उपाध्यक्ष एवं प्रतिनिधि सभा सदस्य भीम रावलले अमेरिकी आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग केही गोप्य सम्झौता गरिएको दाबी गर्दै ती सदनमा पेश गर्न माग गरेका छन् ।  स्वयं अमेरिकी मन्त्रीहरूबाट एमसीसी हिन्द प्रशान्त रणनीतिको अंग हो भनिरहेको समयमा नेपालका अधिकारीहरूले होइन भन्नु हास्यास्पद भएको उनको भनाइ छ ।  शुक्रवार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा नेता रावलले एमसीसीसँग गरिएका गोप्य सम्झौता संसद्‍मा पेश गर्न माग गरेका हुन् ।  ‘अमेरिकी मन्त्रीहरूले नै एमसी...